Tuesday, April 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

इटहरी/ यही वैशाख १८ गतेबाट प्रदर्शनको अन्तिम तयारीमा रहेको र सेन्सर बोर्डबाट समेत पास भइसकेको नेपाली फिल्म ‘लालीबजार’को प्रदर्शन अदालतले रोकेपछि यस विषयमा बादी समुदायकी प्रतिनिधि अस्मिता बादीले आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले कला र सृजनामाथि अदालतबाट रोक लगाउनु भन्दा संवादबाटै समाधान खोजेर फिल्मलाई प्रदर्शनको अवसर दिनुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सुरुदेखि नै यो फिल्मले बादी समुदायलाई कसरी प्रस्तुत गरेको छ भन्ने विषयमा आफ्नो गहिरो चासो रहेको खुलाएकी छन् । निर्माण पक्षसँग आफ्ना गुनासा र आपत्ति राखेपछि आफूले फिल्म हेर्ने अवसर पाएको बताउँदै उनले समग्रमा फिल्म राम्रो बनेको प्रतिक्रिया दिएकी छन् । “एक बादी समुदायको प्रतिनिधि पात्रको रूपमा मैले यसलाई हेर्दा मेरो लागि सधैं केन्द्रमा आउने प्रश्न यही रह्यो कि कथा कसको हो ? कसले भनिरहेको छ ? र कसको आँखाबाट भनिएको छ ?” उनले लेखेकी छन् ।

@parikalanewsofficial

फिल्म समग्रमा राम्रो लागे पनि केही संवाद र दृश्यहरूमा आफ्नो गम्भीर आपत्ति रहेको उनले स्पष्ट पारेकी छन् । यद्यपि, ती आपत्तिजनक विषयहरूलाई सच्याउन निर्माण पक्षबाट प्रतिबद्धता पाइसकेको जानकारी दिँदै उनले भनिन्, “यदि ती आपत्तिजनक पक्षहरू सच्याइन्छन् भने, फिल्मलाई प्रदर्शनमा आउन दिनुपर्छ ।” साहित्य र कलाप्रति रुचि राख्ने अस्मिताले कला र साहित्य समाजको ऐना मात्र नभई समाजलाई झक्झक्याउने माध्यम पनि भएको बताएकी छन् ।

उनले असहमति र आपत्तिहरू हुन सक्ने भए पनि सृजनालाई सकेसम्म अदालतको ढोकासम्म पुर्‍याउन नहुनेमा जोड दिएकी छन् । “असहमति हुन सक्छ, आपत्ति हुन सक्छ तर फिल्मलाई फिल्मकै रूपमा हेरेर त्यसले भनेको कथा र दृष्टिकोण बुझ्नु पनि उत्तिकै जरुरी हुन्छ,” अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै उनले उल्लेख गरेकी छन्, “अदालतबाट सृजनामाथि रोक लगाउनु भन्दा, त्यसको संवेदनशीलतालाई बुझी संवादबाटै सुधारको बाटो खोज्नु आवश्यक हुन्छ ।”

अगाडिकाे पाेस्ट

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा
कलिउड न्युज

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार
इभेन्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

बैशाख १५, २०८३ मा प्रकाशित
नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १५, २०८३ मा प्रकाशित
‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

बैशाख १४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

बैशाख १६, २०८३ मा प्रकाशित
‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित
विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

बैशाख १५, २०८३ मा प्रकाशित
नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

बैशाख १५, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana