Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?

✍ परिकला न्यूज
जेष्ठ २९, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?

इटहरी/ पछिल्ला केही वर्षमा नेपाली फिल्मप्रेमीहरू गहिरा भावना बोकेका, आत्मीयता मिसिएका कथाहरू प्रति झन् बढी आकर्षित भएका छन्। कुनै बेला हास्य प्रधान फिल्महरूले हल भरिराख्थे, अहिले भने दर्शकले आफ्नै जीवनसँग मेल खाने, पीडा, माया र संघर्ष मिसिएका कथाहरू रोज्न थालेका छन्। ‘पूर्ण बहादुरको सारंगी’, ‘बोक्सीको घर’, ‘ऊनको स्वीटर’ जस्ता फिल्मले यही रुचिको प्रमाण दिएका छन्। यही क्रमलाई बलियो बनाउने तयारीमा छन् निर्देशक हिमाल न्यौपाने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लिएर।

निर्देशक न्यौपाने भन्छन्, “यो फिल्म आम नेपालीको जीवनसँग जोडिएको छ। निम्न र मध्यम वर्गीय परिवारको भोगाइ, आमाबुबाप्रतिको जिम्मेवारी, मनको तडप सबै समेटिएको छ हाम्रो कथामा।” भर्खरै सार्वजनिक भएको गीतले पनि एउटै छोराले आमालाई खुसी पार्न गरेको संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

फिल्मले समेट्नेछ यथार्थ त्यही यथार्थ जुन रुमानी कल्पनाभन्दा धेरै नजिक लाग्छ, त्यही संघर्ष जसलाई धेरै नेपालीले नदेखेझैँ देखिरहेका छन्। आर्थिक रूपमा कमजोर भए पनि आत्मिक रूपमा बलियो पात्रहरूको कथा हो ‘जनै हराएको मान्छे’।भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले नाटकीय होइन, जीवनमै गढेको अनुभव सुनाउनेछ। फिल्ममा विजय बराल प्रमुख भूमिकामा छन् जसलाई निर्माण पक्षले ‘एपिक नेचुरल स्टार’ को उपमा दिएको छ। ‘पूर्ण बहादुरको सारंगी’ पछि यो वर्ष विजयको पहिलो मुख्य भूमिका हो।

उनीसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, भावना खपांगी मगर, र रियर राईजस्ता कलाकारहरूको सशक्त उपस्थिति रहेको फिल्म काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका लोकेसनमा छायांकन गरिएको हो।फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। फिल्ममा एसोसियट निर्देशकको रूपमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत जोडिएका छन् भने संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी छन्।”जनै हराएको मान्छे : सम्बन्धका धागाहरू” केवल फिल्म मात्र होइन, आम नेपालीको भावना समेटिएको एउटा संवेदनशील अभिव्यक्ति बन्नेछ जुन मञ्चमा होइन, मनमा बज्नेछ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘अञ्जिला’ ले पार गर्‍यो ९१ दिन, क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने

अर्काे पाेस्ट

लण्डनमा नेपाली सुरहरू गुञ्जिँदै, अञ्जु पन्त र खेम सेन्चुरी ‘ओपन कन्सर्ट’मा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana