Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कृषा चौलागाईंको फिल्म ‘जहाजैमा’, जापानी अभिनेत्री रजेल इचिमिया मुख्य भूमिकामा

✍ परिकला न्यूज
जेष्ठ २८, २०८२ मा प्रकाशित
कृषा चौलागाईंको फिल्म ‘जहाजैमा’, जापानी अभिनेत्री रजेल इचिमिया मुख्य भूमिकामा

इटहरी/ विदेश जाने युवाको आकांक्षा र त्यससँग जोडिएको यथार्थलाई पर्दामा उतार्न निर्देशक कृषा चौलागाईं आफ्नो तेस्रो निर्देशकीय फिल्म ‘जहाजैमा’ लिएर आउने भएकी छन् । मंगलबार सार्वजनिक थिम पोस्टरसँगै फिल्मको औपचारिक घोषणा गरिएको हो । यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्मले जापान जाने सपना बोकेका नेपाली युवाको कथा भन्ने छ । सार्वजनीक पोस्टरमा एक युवक विमानस्थलमा लगेज बोकेर अगाडि बढिरहेको देखिन्छ, जसले कथाको मूल भाव झल्काउँछ ।

पढाइ, रोजगारी वा नयाँ जीवनको खोजीमा जापान उड्न चाहने युवाको यात्रा कस्तो हुन्छ ? भन्ने यथार्थ यो फिल्ममा देख्न पाइने विश्वास गरिएको छ । केही साताअघि निर्देशक चौलागाईंलाई जापानमै फिल्म निर्देशनका लागि यूएनए प्रोडक्सनले अनुबन्ध गरेको थियो । चर्चा अनुसार उनलाई फिल्म निर्देशनको लागि ५५ लाख पारिश्रमिक र १५% सेयर दिइएको छ । यो फिल्मका निर्माता उज्ज्वल गुरागाईं हुन् भने छायांकन अनुभवी सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले गर्नेछन् ।

फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा गरिनेछ भने भदौ महिनाबाट सुटिङ सुरु हुने बताइएको छ । छायांकनको ठूलो हिस्सा जापानमै एक महिनासम्म हुनेछ । हाल कलाकारको औपचारिक घोषणा भएको छैन तर केही दिनअघि कृषाले जापानी अभिनेत्री रजेल इचिमियासँगको फोटो सेयर गर्दै उनी फिल्मको मुख्य भूमिकामा देखिने संकेत गरेकी थिइन् । ‘बि माइ गेस्ट’ र ‘बि माइ बेबी’ जस्ता जापानी फिल्ममा अभिनय गरेकी रजेल ‘जहाजैमा’मार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।

सन् २०२६ मा रिलिजको तयारीमा रहेको फिल्म हाल प्रि–प्रोडक्सन चरणमा छ । ऐँचो पैँचो फिल्मबाट निर्देशनमा डेब्यु गरेकी कृषा ‘पिताम्बर’बाट निर्देशनमा राम्रो चर्चा कमाएकी थिइन् । अब उनले ‘जहाजैमा’पछि पिताम्बरको सिक्वेल ‘पिताम्बर २’ निर्माण गर्नलाई घोषणा गरिसकेकी छन् । फिल्म ‘जहाजैमा’ यूएनए इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको पहिलो प्रोजेक्ट हो । जापानमा वितरणको अनुभव बोकेको कम्पनीले अब निर्माणमा पाइला टेकेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

तीन फिल्ममा एक सौगातको अनेक चरित्र

अर्काे पाेस्ट

‘महाभोज’को पोखरा प्रिमियर: पर्दामा मात्रै होइन, दर्शकमा पनि छल्कियो ‘विद्रोह’!

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने
इभेन्ट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
0

...

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana