Tuesday, March 3, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘महाराजधिराज’मा उषा रजक अनुबन्धित, प्रमुख कलाकारको लाइनअप पूरा

✍ परिकला न्यूज
जेष्ठ २८, २०८२ मा प्रकाशित
फिल्म ‘महाराजधिराज’मा उषा रजक अनुबन्धित, प्रमुख कलाकारको लाइनअप पूरा

इटहरी/ नेपाली फिल्म ‘महाराजधिराज’ ले नयाँ पुस्ता र पुराना पुस्तालाई एउटै फ्रेममा प्रस्तुत गर्ने तयारी पूरा गरेको छ । अर्थात् यो फिल्मका प्रमुख कलाकारहरूको लाईनअप पूरा भएको छ । निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने यो फिल्ममा अभिनेत्री उषा रजकको प्रवेशसँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको निर्माण युनिटले जनाएको छ ।

सोमबार निर्माण पक्षले रजकलाई प्रमुख भूमिकामा अनुबन्ध गरेको घोषणा गर्दै फिल्मको प्रमुख स्टारकास्ट टुंगिएको हो । यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, जय किशन बस्नेत, गजित विष्ट जस्ता चर्चित अभिनेता फाइनल भइसकेका थिए । यस्तै वर्षा राउत र वर्षा शिवाकोटी, आशा पौडेल पनि यो फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्ममा निर्देशक सेनले कथा लेखन पनि आफैंले गरेका हुन् ।

प्रस्तुतकर्ता विराज बिष्टका अनुसार, ‘हामीले अभिनयमा अनुभवी र स्थापित अनुहारहरूलाई संलग्न गरेका छौं । अब केही सहायक भूमिकाको छनोट मात्रै बाँकी छ।’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने‘महाराजधिराज’ को निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ भने छायांकन मिति र प्राविधिक टोलीको विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने जनाइएको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘जदौ’ मा मुकुन भुसाल अनुबन्धित

अर्काे पाेस्ट

फिल्म ‘मिरमिरे’मा प्रकाश सपुत, पहिलोपटक दया र सपूत एकसाथ फिल्ममा देखिँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि
कलिउड न्युज

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

✍ परिकला न्यूज
फाल्गुन २०, २०८२ मा प्रकाशित
0

...

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फाल्गुन २०, २०८२ मा प्रकाशित
समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

फाल्गुन १८, २०८२ मा प्रकाशित
दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana