Sunday, June 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जदौ’ मा मुकुन भुसाल अनुबन्धित

✍ परिकला न्यूज
जेष्ठ २७, २०८२ मा प्रकाशित
‘जदौ’ मा मुकुन भुसाल अनुबन्धित

इटहरी/ नेपाली फिल्म छेत्रमा नयाँ प्रोजेक्टहरूको लहर चलिरहेका बेला अर्को एउटा रोमाञ्चक खबर बाहिरिएको छ। फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल को प्रवेश पक्का भएको छ। यो सामाजिक सन्देश बोकेको अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा उनले अभिनेत्री साम्राज्ञी आरएल शाह सँग स्क्रिन शेयर गर्नेछन्।’जदौ’ को कथा प्रेमको वरिपरि घुमे पनि यो कुनै सामान्य प्रेमकथा भने होइन। जातीय बन्धन र सामाजिक दबाबका कारण उत्पन्न हुने जटिलताहरूलाई यसले गहिराइमा प्रस्तुत गर्नेछ। यो फिल्मले दर्शकको मन छुने र समाजमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

फिल्मको लेखन, परिकल्पना र निर्माणको जिम्मेवारी काजी लिम्बू ले लिएका छन्। यद्यपि, फिल्मको निर्देशन कसले गर्ने भन्ने कुरा भने अझै खुलाइएको छैन, जसले दर्शकमा थप कौतुहलता जगाएको छ। यसैबीच, अभिनेत्री सन्ध्या श्रेष्ठ पनि फिल्मको कलाकार सूचीमा जोडिएकी छन्, जसले कथालाई अझै सशक्त बनाउने देखिन्छ।

सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा बन्ने यो फिल्मको सहनिर्माताको रूपमा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ति तामाङ रहेका छन्।‘जदौ’ को छायाङ्कन आउँदो भदौ महिनाबाट सुरु हुनेछ।अब निर्देशक को बन्छन् र मुकुन र साम्राज्ञीको अनस्क्रिन केमेस्ट्री कस्तो देखिन्छ भन्ने हेर्न दर्शकले केही समय कुर्नुपर्नेछ। तर एउटा कुरा पक्का छ 'जदौ’ ले जात, समाज र प्रेमबीचको जटिल समीकरणलाई बेजोड तरिकाले प्रस्तुत गर्नेछ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘एक्लो’ का नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

फिल्म ‘महाराजधिराज’मा उषा रजक अनुबन्धित, प्रमुख कलाकारको लाइनअप पूरा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक
कलिउड न्युज

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

✍ सुवास संकल्प
जेष्ठ ३२, २०८२ मा प्रकाशित
0

...

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा
कलिउड न्युज

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
0

...

‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘द भ्वाइस किड्स’ को चौथो सिजन आजदेखि सुरु

‘द भ्वाइस किड्स’ को चौथो सिजन आजदेखि सुरु

जेष्ठ ३१, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

जेष्ठ ३२, २०८२ मा प्रकाशित
अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

जेष्ठ ३१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana