Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘लाज शरणम्’ ले मनायो १०१ औं दिनको खुसी, विद्यार्थीलाई सहयोग

✍ परिकला न्यूज
जेष्ठ २६, २०८२ मा प्रकाशित
‘लाज शरणम्’ ले मनायो १०१ औं दिनको खुसी, विद्यार्थीलाई सहयोग

इटहरी/ फिल्म ‘लाज शरणम्’ ले प्रदर्शनको १०१ औं दिन पूरा गरेको अवसरमा सामाजिक कार्यमा हातेमालो गरेको छ। फिल्म टिमले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो।मदर किड्स फाउन्डेसन नेपाल को आयोजनामा ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठ ले विद्यालयका ३० जना विद्यार्थीहरूलाई स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल प्रदान गरे।

यस अवसरमा निर्माता श्रेष्ठले फिल्म को सफलता र सामाजिक कार्यको सहकार्यबारे खुसी व्यक्त गरे। “सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘लाज शरणम्’ को गौरवमय १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरूलाई सहयोग गरेका छौँ,” उनले भने, “यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतार सिटी लाई धन्यवाद दिन चाहन्छु।” उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कुमार कट्टेल को निर्देशनमा बनेको ‘लाज शरणम्’ ले १०० दिनको सफल प्रदर्शन पूरा गरिसकेको छ। काठमाडौंका दुई मुख्य सिनेमाहलहरू न्युरोडको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित बिएसआर मुभिज मा यसले १०१ दिन मनाएको हो। गत वर्ष शिवरात्रिको अवसर पारेर फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको यो फिल्म, गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ पछि १०१ दिन मनाउने पहिलो फिल्म बनेको छ।

‘लाज शरणम्’ मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्म का निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा देखिएका छन्।जेपीटी क्रिएसन को ब्यानरमा निर्माण भएको यो फिल्म का निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाहर सिर्जना खड्का सह निर्माताको रूपमा रहेका छन्। निर्माता श्रेष्ठले आफ्नो पहिलो फिल्म बाट दर्शकले दिएको माया र हौसलाले आफूलाई थप उत्साहित बनाएको बताएका छन्।

‘लाज शरणम्’ को सफलतापछि निर्माता नवीन श्रेष्ठ ले नयाँ फिल्महरूको तयारीमा जुटेका छन्। उनले आगामी फिल्म ‘पाँच पाण्डव’ निर्माण गर्ने तयारी गरेको बताए। सुशील पौडेल ले पटकथा लेखिरहेको यस फिल्म लाई वसन्त निरौला ले निर्देशन गर्नेछन् र यसको छायाङ्कन आगामी भदौ आसपासमा सुरु गर्ने योजना छ। यसका साथै, निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्।’लाज शरणम्’ को यो सफलताले नेपाली **फिल्म** उद्योगमा कस्तो प्रभाव पार्ला जस्तो लाग्छ?

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘कल्ली’ को पोस्टर सार्वजनिक,फागुन १ बाट प्रदशनमा आउदै

अर्काे पाेस्ट

दर्शकको मन जित्दै :’ जन्ते बाख्रो’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana