Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘द ब्ल्यू लाइट’ मा अर्पण थापाको प्रवेश

✍ परिकला न्यूज
जेष्ठ १४, २०८२ मा प्रकाशित
‘द ब्ल्यू लाइट’ मा अर्पण थापाको प्रवेश

इटहरी/ नेपाली फिल्म क्षेत्रले अर्को मनोवैज्ञानिक रहस्य बोकेको फिल्म पाउन लागेको छ सो फिल्मको नाम हो, ‘द ब्ल्यू लाइट’। केही दिनअघि मात्र थिम पोस्टरसँगै निर्माणको औपचारिक घोषणा भएको यो फिल्ममा अब चर्चित अभिनेता अर्पण थापा को नाम मुख्य भूमिकामा पुष्टि भएको छ।फिल्मका निर्देशक बलिराम चौहान हुनेछन्, जो यसअघिसम्म बहुप्रशंसित फिल्म ‘बलिदान’ को लेखक तथा सहायक निर्देशकको रूपमा परिचित छन्। निर्देशकको रूपमा चौहानको यो पहिलो प्रयास हो, जसलाई नेपाली फिल्म उद्योगले उत्सुकतापूर्वक हेरेको छ।

‘द ब्ल्यू लाइट’ एक साइकोलजिकल थ्रिलर फिल्म हो, जसको कथावस्तु रहस्यमय र मनोवैज्ञानिक तनावमा आधारित हुने बताइएको छ। फिल्म निर्माण टिमका अनुसार अर्पण थापा लाई एक प्रमुख पात्रका रूपमा हालै औपचारिकरूपमा अनुबन्ध गरिएको हो।फिल्म स्काइफल पिक्चर्सको प्रस्तुति रहनेछ भने रमन ग्रे, निर्माता भूमिकामा रहनेछन्। सिनेम्याटोग्राफीको जिम्मेवारी नरेन्द्र मैनालीले सम्हाल्नेछन्, जसले जेठ २१ (जुनको पहिलो हप्ता) बाट छायांकन सुरु गर्ने तयारी छ।

हालै सार्वजनिक गरिएको थिम पोस्टरमा अँध्यारो निलो रङको वातावरणमा उभिएकी एक बालिकाको चित्र देखिन्छ, जहाँ उसको अनुहार स्पष्ट नदेखाइ केवल कपाल, मुद्राले दर्शकमा रहस्य जगाउने शैली अपनाइएको छ। पोस्टरले सम्पूर्ण कथा भने खुलाएको छैन, जसले दर्शकको कौतूहल अझै बढाएको छ। निर्देशक चौहानले हाललाई फिल्मको प्लट र पूरै कलाकार टोली गोप्य राखिएको जानकारी दिएका छन्। तर, चाँडै अन्य कलाकारहरूको नाम र कथाको झलक सार्वजनिक गरिने जानकारी पनि दिएका छन्।निर्माणपक्षले फिल्म सन् २०२५ भित्रै प्रदर्शन गर्ने लक्ष्य लिएको छ, जसले नेपाली फिल्म उद्योगमा नयाँ स्वादको सिनेम्याटिक अनुभव ल्याउने अपेक्षा गरिएको छ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु

अर्काे पाेस्ट

सबिन राई र ‘फारोह’ को ‘अमेरिका टूर २०२५’ घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana