Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘म्यान अफ द वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै आयुष फिलिपिन्स प्रस्थान

✍ परिकला न्यूज
जेष्ठ ११, २०८२ मा प्रकाशित
‘म्यान अफ द वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै आयुष फिलिपिन्स प्रस्थान

इटहरी/ म्यान अफ द वर्ल्ड नेपाल २०२५ को उपाधि विजेता आयुष दुलालले अन्तर्राष्ट्रिय म्यान अफ द वर्ल्ड २०२४ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् । मे २३ देखि ३१ सम्म फिलिपिन्समा आयोजित यो प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा सहभागी हुन दुलाल बिहीबार राति फिलिपिन्स प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुलाललाई बिदाई गर्न मिस्टर नेपाल २०२३ का विजेता समर्पण कार्की, मिस्टर वर्ल्ड २०२५ का सन्तोष लोक्सम, मिस्टर ग्लोबल २०२५ का योगेश श्रेष्ठ, मिस्टर नेपालका क्षेत्रीय निर्देशक सन्दीप केसी, राष्ट्रिय निर्देशक रवि धमला र नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डे लगायत व्यक्तित्वहरुको उपस्थिति थियो ।

दुलालले मिस्टर नेपाल २०२५ मा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ को ताज पहिरिएसँगै यो अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेका हुन् । सोही प्रतियोगितामा उनले ‘बेस्ट पर्सनालिटी’ को अवार्ड समेत हात पारेका थिए । यस वर्षको म्यान अफ द वर्ल्ड प्रतियोगितामा ३४ भन्दा बढी देशका प्रतिस्पर्धीहरु सहभागी हुँदैछन् र दुलाल नेपालको एक्लो प्रतिनिधित्व गर्नेछन् ।

@parikalanewsofficial

नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले दुलालले प्रतियोगिताको राष्ट्रिय पोशाक राउण्डका लागि विशेष नेवारी सांस्कृतिक पहिरन तयार पारेका छन् । यसका साथै उनले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण राष्ट्रका प्रतिनिधिहरुलाई नेपालको पहिचान झल्किने खुकुरी उपहार स्वरुप प्रदान गर्ने योजना लिएर गएका छन् ।

प्रस्थानअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुलालले भने, “यो प्रतिस्पर्धा मेरा लागि विभिन्न देशका दाजुभाइहरुसँग सम्बन्ध स्थापित गर्ने माध्यम बन्नेछ । मैले नेपालका अनुपम हिमशृङ्खला र गौतम बुद्धको जन्मस्थल लगायतका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउँदै उहाँहरुलाई नेपाल भ्रमणको लागि प्रेरित गर्नेछु।” उनले यो अन्तर्राष्ट्रिय मञ्चलाई नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्दो प्रयोग गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

अगाडिकाे पाेस्ट

‘द भ्वाइस किड्स नेपाल’ सिजन ४ को छायांकन सुरु, नयाँ कोचका साथ बालबालिकाको गायन यात्रा

अर्काे पाेस्ट

क्यारेक्टरमा डुबेका सुमनको प्रश्न: अहिलेका स्टार ‘कलाकार कि गाडीलाइनका मान्छे ?’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana