Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

माईतीघर: उत्कृष्ठ कथा, गीत, मेकिङसँगै कलाकारमा ठूलो लगानी-निर्माता रोहित अधिकारी

✍ सुवास संकल्प
जेष्ठ ३, २०८२ मा प्रकाशित
माईतीघर: उत्कृष्ठ कथा, गीत, मेकिङसँगै कलाकारमा ठूलो लगानी-निर्माता रोहित अधिकारी

इटहरी/ दशैँको फूलपातीमा रिलिज गर्ने तयारी सहित यतिबेला धमाधम छायांकन भइरहेको फिल्म “माईतीघर” को यतिबेला ४५ प्रतिशत छायांकन सम्पन्न भएको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार १५ दिनको अवधिमा ४५ प्रतिशत छायांकन सोचेको जस्तै भइरहेको बताए । उनी भन्छन् “माईतीघरका लागि हल्लाखल्ला भन्दा पनि निर्माणको गुणस्तरमा ध्यान केन्द्रित” गरिएको छ । निर्माता रोहितले “अनाबस्यक तामझाम नगरी फिल्मको उत्कृष्ठ कथा, पटकथा, सम्बाद तथा गित र मेकिङ सङ्गै कलाकारहरुमा ठुलो लगानि गरिएको ।” बताए ।

दर्शकलाई “भरपूर मनोरन्जन दिन मेहनत गरिएको” समेत उनले स्पष्ट पारे । यो फिल्मको यसअघि नै प्रमुख अभिनेता मध्येका एक माग्ने बुढा ‘केदार घिमिरे’को क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । जसका कारण पनि फिल्म प्रतिक्षित हुनमा मद्धत पुगेको छ । यता फिल्मका निर्माता अधिकारीले फिल्मको निर्माण गुणस्तरमा ध्यान दिएसँगै फिल्म रिलिजको लागि फूलपातीबाट एक इन्च पनि अगाडि पछाडि नसर्ने अडान लिएका छन् । यो मिति फूलपातीमा ‘जारी २’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता ‘, ‘महाराजधिराज’ लगायतका फिल्म समेत प्रदर्शनमा आउँदैछन् ।

यी मध्ये केही ‘माइतीघर’को लागि प्रतिष्पर्धी देखिएपनि रोहित पछाडि नहट्ने बताउँछन् । एक हलमा एक शो पाए पनि फूलपातीमै माईतीघर ल्याउने उनको अडान छ भने यसपटक प्रचारप्रसारमा समेत कुनै कन्जुस्याइँ नगर्ने उनको प्रतिबद्धता छ । यो फिल्मका लागी उनले सदाबहार कालजयी गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ बोलको गीतलाई पुनः रेकर्ड गरेर यो फिल्ममा राख्दैछन् । जुन गीत भारतिय चर्चित गायिका सन्जिबनिको स्वरमा रेकर्ड पनि सम्पन्न भैसकेको छ ।

@parikalanewsofficial

यतिबेला म्याग्दी जिल्लाको ताकम भन्ने ठाउँमा छायांकन भइरहेको यो फिल्म माईतीघरमा अभिनेता धीरज मगर, केदार घिमिरे ‘माग्नेबुढा’, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा र बुद्धि तामाङ प्रमुख भूमिकामा देखिने छन् । मिलन तामाङको निर्देशनमा निर्माण हुने यो फिल्ममा रविन शेरचन र धिरज तामाङले समेत लगानी गरेका छन् । चन्द्रकुमार दोङको लेखन, सुशन प्रजापतिको छायाङ्कन र रामशरण पाठकको संवादले फिल्मलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । यो फिल्मको कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् । रोहित अधिकारी फिल्मस्को चौथो प्रस्तुतिको रुपमा यो फिल्म निर्माण हुँदैछ ।

अगाडिकाे पाेस्ट

काठमाण्डौ बाहिरका दर्शक भेट्ने तयारीमा ‘ऊनको स्वीटर’ टीम, कहाँ कहाँ पुग्दैछन् कलाकार ?

अर्काे पाेस्ट

‘परिवर्तन नेपाल चलचित्रकर्मी सम्मान’बाट अभिनेता सविन श्रेष्ठ सम्मानित

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana