Saturday, April 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पुनः एक्सन फिल्ममा देखिँदै अभिनेत्री पूजा शर्मा

✍ परिकला न्यूज
बैशाख २१, २०८२ मा प्रकाशित
पुनः एक्सन फिल्ममा देखिँदै अभिनेत्री पूजा शर्मा

इटहरी/ फिल्म ‘दान्भी’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका रुपेश तामाङ अब आफ्नो दोस्रो प्रोजेक्टको तयारीमा तीव्र रुपमा लागेका छन् । यसपटक उनी अझ बृहत तयारीका साथ मल्टिस्टारर एक्सन फिल्म लिएर आउँदैछन् । निर्माणको प्रारम्भिक चरणमा रहेको यस फिल्मका लागि कलाकार छनोट प्रक्रिया द्रुत गतिमा अघि बढेको छ ।

यसै क्रममा, दर्शकमाझ लोकप्रिय अभिनेत्री पूजा शर्मा यो फिल्मका लागि फाइनल भएकी छिन् । निर्देशक रुपेश तामाङले पूजालाई उनको जन्मदिनको विशेष अवसरमा फिल्ममा अनुबन्धित गरेका हुन् । पूजा शर्मालाई आफ्नो फिल्ममा लिनुको कारण स्पष्ट पार्दै निर्देशक तामाङले भने, ‘मेरो फिल्मको कथावस्तुले नै पूजा शर्मा जस्तो अभिनेत्री खोजेको थियो, त्यसैले हामीले उहाँलाई साइन गरेका हौं। विगतका फिल्मबाट पाठ सिक्दै यसपटक अझ परिष्कृत काम गर्ने कोसिसमा छौं।’

फेरि एकपटक एक्सन जनरामा देखिन लागेकोमा अभिनेत्री पूजा शर्मा निकै उत्साहित छिन् । उनले भनिन्, ‘‘दान्भी’मा दर्शकले मेरो एक्सन भूमिकालाई धेरै मन पराइदिनुभएको थियो । त्यसैले पनि मलाई एक्सन फिल्ममा काम गर्ने ठूलो रहर थियो । रुपेशजीले जब यो उत्कृष्ट कथा लिएर आउनुभयो, मैले तत्कालै फिल्म खेल्ने निर्णय गरें ।’

@parikalanewsofficial

निर्देशक रुपेशका अनुसार, यो फिल्मको अर्को आकर्षण यसको कलाकार छनोट पनि हुनेछ, जसमा दर्शकले केही अप्रत्याशित नामहरु पाउन सक्नेछन् । यद्यपि, फिल्मको औपचारिक नाम भने जुरीसकेको छैन । केही दिनभित्रै फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरेर सार्वजनिक गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । सुमन गजमेरले लेखनको जिम्मा लिएको यो फिल्मको छायांकन केही महिनापछि सुरु गरिनेछ ।

अगाडिकाे पाेस्ट

फूलपातीमा रिलिज हुने ‘महाराजधिराज’मा आर्यन सिग्देल अनुबन्धित

अर्काे पाेस्ट

सुजन श्रेष्ठको निर्देशनमा नेपाल आइडल-५ विजेता करण परियारले ल्याए ‘सम्झना’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान
कलिउड न्युज

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

✍ सुवास संकल्प
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै
कलिउड न्युज

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

✍ परिकला न्यूज
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana