Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरानमा ‘ऊनको स्वीटर साँझ’: फिल्म प्रवर्द्धनसँगै धरानको श्रम संस्कृतिको लागि सहयोग गर्ने घोषणा

✍ परिकला न्यूज
बैशाख १६, २०८२ मा प्रकाशित
धरानमा ‘ऊनको स्वीटर साँझ’: फिल्म प्रवर्द्धनसँगै धरानको श्रम संस्कृतिको लागि सहयोग गर्ने घोषणा

इटहरी/ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उनको स्वीटर’ को यतिबेला प्रचार प्रसारलाई तिब्र बनाइएको छ । यही २६ गतेदेखि प्रदर्शनमा आउने ‘उनको स्वीटर’ फिल्म निर्माण कम्पनी आर्टमान्डुले आफ्नो पहिलो फिल्म रिलिजअघि धरानमा एक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ ।

निर्माण कम्पनीले यस कार्यक्रम मार्फत फिल्मको प्रवर्द्धनका साथै धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । यही बैशाख १८ गते (मंगलबार) साँझ ५ बजे धरान रंगशालामा हुने यस विशेष कार्यक्रमलाई ‘ऊनको स्वीटर साँझ’ नाम दिइएको छ । कार्यक्रममा चर्चित गायक सुजन चापागाईं तथा दि इन्फिनिटी ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।

साथै, कार्यक्रममा फिल्म युनिट सँगै फिल्मका प्रमुख कलाकारहरू समेत उपस्थिति रहने जनाइएको छ । पछिल्लो समय यो फिल्मको ‘धान सुक्यो रापले, फकाउछ काफ्ले’ गीत बहुचर्चित बनिरहेको छ । यस गीतका गायक समेत हुन् सुजन चापागाईं भने यो गीतको गायिका तथा संगितकार झुमा लिम्बुको पनि उपस्थीती तथा प्रस्तुती रहने छ ।

@parikalanewsofficial

आर्टमान्डुले सम्पूर्ण संगीतप्रेमी, फिल्मप्रेमी, साहित्यिक मनहरु तथा दर्शक श्रोताहरुलाई उक्त साँझ धरान रंगशालामा उपस्थित हुन आधिकारिक रुपमा निमन्त्रणा गरेको छ । कम्पनीका अनुसार, यो कार्यक्रम अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजना गरिएको हुनाले यसको मुख्य उद्धेश्य श्रम संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउनु रहेको छ ।

कार्यक्रमबाट संकलन हुने रकम मध्ये सम्पूर्ण खर्च/लागत कटौती गरी प्राप्त हुने सम्पूर्ण नाफा धरान उपमहानगरपालिकालाई सहयोगार्थ हस्तान्तरण गरिने आर्टमान्डुले प्रतिबद्धता व्यक्त गरेको छ । फिल्म प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्ने यस कार्यक्रमले धरानको कला, संस्कृति र श्रम अभियानमा टेवा पुग्ने विश्वास लिइएको छ । फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् भने सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता हुन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘माया प्रीति’मा आशीर्वाद र दिव्याको प्रमुख भूमिका रहने

अर्काे पाेस्ट

कोशी प्रदेशमा ‘किराँत चलचित्रकर्मी संघ’को स्थापना, सागर सुब्बा सिंगल अध्यक्ष

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana