Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सुशान्त केसीको ‘बार्दली’ गीतको हिन्दि भर्सन ‘उफ’ टि-सिरिजबाट सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १५, २०८२ मा प्रकाशित
सुशान्त केसीको ‘बार्दली’ गीतको हिन्दि भर्सन ‘उफ’ टि-सिरिजबाट सार्वजनिक

इटहरी/ नेपाली संगीत उद्योगका लागि एक महत्वपूर्ण कदम मानिएको छ गायक तथा गीतकार सुशान्त केसीको पछिल्लो सफलता । उनको चर्चित नेपाली गीत ‘बार्दली’ अब हिन्दी भाषामा ‘उफ्’ नामले विशाल भारतीय म्युजिक कम्पनी टी-सिरिज मार्फत सार्वजनिक भएको छ र यसले भारतीय बजारमा राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ । सो गीतको भिडियो टी-सिरिजको प्रस्तुति मै तयारी भएको हो ।

नेपाली गीतबाट चर्चा कमाएका केसीले आफ्नो हिट ट्र्याकलाई हिन्दीमा रूपान्तरण गरी ठूलो प्लेटफर्मबाट रिलिज गर्नुलाई उनको सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । सार्वजनीक हिन्दी भर्सनमा गायिकाको पार्टलाई भने नेपाली भाषामै राखिएको छ । सो, पार्ट नेपाली र हिन्दी दुवै भर्सनमा इन्द्रकला राईको स्वर सजिएको छ । गीतको संगीत र शब्द स्वयम् सुशान्त केसीले तयार पारेका हुन् । हेर्नुस् भिडियो।

गीतको भिडियोलाई पनि उत्तिकै आकर्षक बनाइएको छ, जसको निर्देशन नयन राईले गरेका छन् । यस भिडियोमा सुशान्त केसीसँगै लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले जीवन्त अभिनय गरेकी छन् । गीतको प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यान दिइएको छ । कोबिड बज्राले गीतको मिक्सिङ गरेका छन् भने श्याम खड्काले उत्पादन व्यवस्थापन सम्हालेका छन् । भिडियोमा समावेश सुन्दर कोरियोग्राफी कृतिका बरालको रहेको छ भने रुपेश श्रेष्ठले क्यामेराको जिम्मा लिएका छन् ।

@parikalanewsofficial

‘बार्दली’को हिन्दी भर्जनले प्रेमका रंगहरूलाई रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ । सुशान्त केसीको आफ्नै मौलिक गायन शैली र प्रस्तुतिले हिन्दी भाषी दर्शक तथा श्रोताको मन जित्न सफल हुने विश्वास गरिएको छ । टी-सिरिज जस्तो प्रतिष्ठित कम्पनीबाट गीत रिलिज हुनुले नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न र नेपाली भाषाको प्रवर्द्धनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । गीत सार्वजनिक भए लगत्तै युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममा यसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

अगाडिकाे पाेस्ट

दीपक लेख्छन्: ‘सामाजिक सञ्जालमा बढ्दो बहिष्कारको संस्कृतिले असहिष्णुता बढाउँदै’

अर्काे पाेस्ट

‘एक्लो’ फिल्मबाट दिया पुनको ‘एस्ट्रोनट’ लुक्स सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana