Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’बाट उषा उप्रेतीले फिल्ममा डेब्यु गर्ने पक्का

✍ परिकला न्यूज
बैशाख १३, २०८२ मा प्रकाशित
निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’बाट उषा उप्रेतीले फिल्ममा डेब्यु गर्ने पक्का

इटहरी/ चर्चित एक्सन अभिनेता तथा निर्देशक निखिल उप्रेती यतिबेला आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘आचार्य’ फिल्मको तयारीमा व्यस्त छन् । एक्सन जनरामा केही नयाँ गर्ने लक्ष्य लिएका निखिलको यही प्रतिक्षित फिल्ममार्फत म्युजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाएकी लोकप्रिय मोडल उषा उप्रेतीले ठूलो पर्दामा डेब्यु गर्ने पक्का भएको छ । फिल्म ‘आचार्य’ मा आफू अनुबन्धित भएको खबर उषाले आफैंले सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी हुन् ।

निर्देशक तथा निर्माता समेत रहेका निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलसँगको तस्विर सेयर गर्दै उषाले आफ्नो फिल्मी यात्राको सुरुवातबारे जानकारी दिएकी छिन् । उक्त तस्विरसँगै उनले लेखेकी छिन्, ‘नयाँ यात्रा सुरु हुन्छ । साहसिक यात्रा पर्खिरहेको छ ।’ उनको यो पोस्टले उनी आफ्नो डेब्युलाई लिएर निकै उत्साहित रहेको देखाउँछ ।

म्युजिक भिडियोमा दशकौंदेखि सक्रिय र चर्चित रहे पनि उषाको यो पहिलो फिचर फिल्म हुनेछ । यद्यपि, ‘आचार्य’ मा उनको भूमिका कस्तो हुनेछ वा उनको चरित्रलाई कसरी प्रस्तुत गरिनेछ भन्ने बारेमा भने निर्माण पक्षले हालसम्म केही खुलाएको छैन ।
निखिल उप्रेतीले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भन्दै यसमा निकै मेहनत गरिरहेका छन् । उनले गत चैत महिनामा नै फिल्म निर्माणका लागि इजाजत लिइसकेका थिए ।

@parikalanewsofficial

फिल्मको निर्देशन र निर्माणको जिम्मेवारी निखिलले आफैं सम्हालेका छन् । ‘आचार्य’ एक भव्य एक्सन फिल्म हुने बलियो संकेत निखिलकै निर्देशन तथा निर्माण रहने भएको कारण मिलेको छ । हालै निखिल पोखराको साराङकोटस्थित प्याराग्लाइडिङ गर्ने ठाउँमा लोकेसन हेरिरहेको भिडियो सार्वजनिक भएको थियो । यसले फिल्ममा उच्चकोटीका एरियल एक्सन दृश्यहरु रहने सम्भावनालाई बढाएको छ ।

यदि यसो भएमा, नेपाली पर्दामा यो एक बहुप्रतिक्षित र नयाँ स्वादको एक्सन फिल्म बन्न सक्छ । यसका लागि निखिलले दक्षिण भारतीय फिल्मका एक्सन कोरियोग्राफरसँग समेत सहकार्य गर्ने तयारी गरेको बुझिएको छ । निर्माण पक्षका अनुसार, फिल्मको छायांकन कार्य आगामी जेठ महिनाबाट सुरु गर्ने तयारीमा रहेको छ । निखिल उप्रेतीको महत्वकांक्षी प्रोजेक्टबाट म्युजिक भिडियोकी लोकप्रिय मोडल उषा उप्रेतीले गर्ने डेब्युलाई लिएर फिल्म वृत्त तथा दर्शकमा उत्साह देखिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ गते प्रदर्शन तय

अर्काे पाेस्ट

भोलि विराटनरको २ हलमा ‘अञ्जीला’ विशेष छुटको साथ प्रदर्शन गरिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana