Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘खेल’को ग्रान्ड प्रिमियरमा ‘हलिउड स्तर’को भन्दै प्रशंसा, भोलिदेखि प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
बैशाख ११, २०८२ मा प्रकाशित
‘खेल’को ग्रान्ड प्रिमियरमा ‘हलिउड स्तर’को भन्दै प्रशंसा, भोलिदेखि प्रदर्शनमा आउँदै

इटहरी/ नेपाली फिल्म ‘खेल’ले प्रदर्शनको पूर्वसन्ध्यामा काठमाण्डौमा भव्य ग्रान्ड प्रिमियर आयोजना गरेको छ । भोलि शुक्रवारदेखि देशभर रिलिज हुन लागेको यो मिथिकल सस्पेन्स थ्रीलर फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ, जसलाई कतिपयले ‘हलिउड स्तर’को भन्दै प्रशंसा गरेका छन् ।
बुधवार साँझ काठमाण्डौंको छाया सेन्टरस्थित क्युएफएक्स फिल्म हलमा आयोजित विशेष प्रिमियर शोमा फिल्मको सम्पूर्ण टिम, पत्रकार, शुभचिन्तक र अन्य चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति थियो ।

प्रिमियरकै लागि भारतबाट आएका निर्देशक अनुराग प्रधान र अर्की निर्देशक आस्था श्रेष्ठले अतिथिको स्वागत गरेका थिए । निर्देशक प्रधानले बलिउडमा आफूले सिकेको अनुभव र ज्ञानलाई यो फिल्ममा प्रयोग गरेको बताए । प्रिमियरमा उपस्थित फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्तसहित हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतका कलाकारहरूको प्रस्तुतिलाई तारिफ गरियो ।

@parikalanewsofficial

अभिनेत्री पन्तले युवाहरूको सच्चा प्रयासमा बनेको यो फिल्मले सफलता पाउनेमा आफू विश्वस्त रहेको र प्रिमियरमा मिलेको प्रतिक्रियाले टिमलाई थप उत्साहित बनाएको बताइन् । फिल्म ‘खेल’ को कथावस्तु, पटकथा, संवाद, छायाङ्कन, सम्पादन, रङ्ग संयोजन (कलर) र समग्र प्रस्तुतिको टोनको विशेष तारिफ भएको छ । प्रिमियरमा सहभागी दर्शक तथा समीक्षकहरूले नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई फिल्मले सशक्त र प्रभावशाली ढंगले प्रस्तुत गरेकोमा प्रशंसा व्यक्त गरे ।

मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ जस्ता स्थापित कलाकारहरूको समेत अभिनय रहेको ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् । सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् ।

आशिषराज महर्जनले कथा लेखेको यस फिल्मको पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । रोशन राई र सञ्जय लामाको छायाङ्कन रहेको ‘खेल’ लाई आशिषराज महर्जनले सम्पादन गरेका हुन् । फिल्मको ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला र मेकअप दिपु पौडेलले गरेका छन् । डिसिएनले वितरण गर्ने यस फिल्मको पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

अगाडिकाे पाेस्ट

फिल्म ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’मा खगेन्द्र र उपासना

अर्काे पाेस्ट

जेठ २ देखि रिलिज हुने ‘हेल्लो काँशीराम’को गीत सार्वजनिक, प्रियंका र दिलिपको ठुम्का

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana