Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरानमा फिल्म ‘पहिचान’को शुभ मुहूर्त, धिरेन र करिश्माले दिए मुहूर्त सट

✍ परिकला न्यूज
फाल्गुन २४, २०८१ मा प्रकाशित
धरानमा फिल्म ‘पहिचान’को शुभ मुहूर्त, धिरेन र करिश्माले दिए मुहूर्त सट

इटहरी/ धरानस्थित बुढासुब्बा मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै ‘पहिचान’ फिल्मको शुभ मुहूर्त गरिएको छ । कार्यक्रममा फिल्म क्षेत्रका हस्तीहरुको उपस्थीती रहेको थियो । मुहूर्त कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले नरिवल फुटाएर शुभारम्भ गरे भने याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नवीन मेयाङबोले क्ल्याप हानेका थिए ।

यस्तै नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले एक्सन कट दिएका थिए । फिल्मका मुख्य कलाकार धिरेन शाक्य र करिश्मा मानन्धरले मुहूर्त सट दिएका थिए । भीम लामाको निर्देशनमा निर्माण हुन लागेको यो फिल्म ‘पहिचान’को छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथिकाे रुपमा रहेका अध्यक्ष प्रधानले यो फिल्मले पूर्वी संस्कृतिलाई उजागर गर्ने विश्वास व्यक्त गरे ।

अभिनेता धिरेन शाक्यले फिल्म ‘पहिचान’मा लामो समयदेखि जोडिएको बताउँदै उत्कृष्ट नतिजाका लागि सम्पूर्ण टिमले मेहनत गर्ने बताए । अभिनेत्री करिश्मा मानन्धरले यो फिल्ममार्फत पूर्वेली दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर मिलेको उल्लेख गरिन् ।

फिल्मका निर्देशक भीम लामाले ‘पहिचान’ लाई ऐतिहासिक फिल्म बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनका अनुसार कथा लेखनदेखि कलाकार छनोटसम्म पूर्ण गम्भीरता अपनाइएको छ । कथाले मागेअनुसारकै कलाकार छनोट गरिएको उनले बताए । फिल्ममा धिरेन शाक्य र करिश्मा मानन्धरका अलावा राजेन्द्र खड्गी, प्रेम सुब्बा, सुरवीर पण्डित, प्रशान्त तामाङ, किशोर सम्बाहाम्फे, रामजी बिष्ट, रोशन शर्मा, शर्मिला राई, नव नायिका जेनि घिसिङ लगायतको अभिनय रहनेछ ।

भीम लामा फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको ‘पहिचान’को निर्माण टिममा भीम लामा, रामजी बिष्ट, छिरिङ लामा, उमेश तामाङ रहेका छन् । निर्देशक भीम लामाले यसअघि ‘माटो’, ‘भेडीगोठ’ जस्ता फिल्म निर्माण गरिसकेका छन् भने ‘फेक फ्रेन्ड’, ‘गोल’, ‘सरप्राईज’, ‘नासो’, ‘लिलामे माईला’ निर्देशन गरेका छन् ।

अगाडिकाे पाेस्ट

दशैमा रिलिज हुने ‘बलिदान’को प्रमुख महिला पात्र ‘किरण’को फस्टलुक सार्वजनिक

अर्काे पाेस्ट

इटहरीमा ‘इण्टरनेशनल पिपुल्स थिएटर फेष्टिवल’ सुरु, यी हुन् आज मञ्चन गरिने नाटकहरू

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana