Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘तिनतारा’को छायांकन सम्पन्न, मित्रताको कथा पर्दामा आउँदै

✍ परिकला न्यूज
फाल्गुन ३, २०८१ मा प्रकाशित
फिल्म ‘तिनतारा’को छायांकन सम्पन्न, मित्रताको कथा पर्दामा आउँदै

इटहरी/ १५ वर्षपछि पुनः भेटिएका साथीहरूको जीवनयात्रा र सम्बन्धलाई पर्दामा उतार्न लागेको फिल्म ‘तिनतारा’को छायांकन सकिएको छ । निर्देशक जीवन दाहालको पहिलो निर्देशन रहेको यो फिल्म माउन्टेन र्याट्स मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । २०८१ साल पुष २७ गते शुभ मुहूर्त गरिएको फिल्मले २१ दिनको छायांकन अवधि पूरा गर्दै माघ १८ गते छायांकन सम्पन्न गरेको छ ।

फिल्मको छायांकन विराटनगर, सुनसरीको बुग्डहरी, मोरङको सुन्दर हरैचा तथा सप्तकोशी क्षेत्रका विभिन्न स्थानहरूमा गरिएको थियो । निर्देशक दाहालले ‘तिनतारा’ आफ्नो महत्वपूर्ण परियोजना भएको बताएका छन् । फिल्ममा अनुभवी तथा नयाँ पुस्ताका कलाकारहरूको मिश्रण रहेको छ ।

फिल्मको मुख्य भूमिकामा घनश्याम जोशी, उत्तम पाण्डे, दिपेन्द्र शाही, सबिन भट्टराई, नविन चन्द्र आर्याल, अशोक गौतम, मोहन राई, सन्जिप योगी, बेदना राई, रुपेश लामा, सुनिल तामाङ, सन्तोष सरकार, सुस्मा निरौला, गोपाल कृती, रस्मी विश्वकर्मा, अम्शु कार्की, प्रलाद खत्री, संस्कृती कार्की, श्रवण राणा मगर, ललिता विश्वकर्मा, रोजिका नेपाल, भरत कार्की, डेभिड बिस्ट, विकास श्रेष्ठ, प्रदीप दाहाल, देवेंद्र यादव, अमृत काउचा, जयराम ढकाल, रस्मी थापा, समुन तिमलसिना लगायतका कलाकार छन् । यो फिल्मको कथा जीवन दाहालले लेखेका हुन् भने छायांकनको जिम्मेवारी पवन सिग्देलले सम्हालेका छन् ।

फिल्मको ध्वनि रोहित उपाध्याय र अर्विन्द मौरिया, डीओपी अतुल आनन्द, फोटोग्राफी हिमेश तिम्सिना, मुख्य सहायक निर्देशक सबिन भट्टराई, कला निर्देशन रुपेश लामा, सम्पादन जीवन दाहाल, मेकअप तथा हेयर स्टाइलिङ रस्मी बिक, पब्लिसिटी फोटो क्लिकर्स, पोस्ट-प्रोडक्सन आर पी प्रोडक्सन, लाइन प्रोड्युसर रोशन निरौला, देवेंद्र यादव रहेका छन् । तिनताराको कार्यकारी निर्मातामा उत्तम पाण्डे, नविन चन्द्र आर्याल, अशोक गौतम, दिपेन्द्र शाही र सबिन भट्टराई रहेका छन् ।

निर्देशक जीवन दाहालका अनुसार ‘तिनतारा’ले साथीहरूबीचको सम्बन्ध, जीवनका उतारचढाव र समयले ल्याएका परिवर्तनहरूलाई उजागर गर्नेछ । १५ वर्षपछि पुनः भेट भएका साथीहरूको भावनात्मक यात्रा, संघर्ष र तिनले भोगेका अनुभवहरू फिल्मको मुख्य कथा बन्नेछन् । हाल पोस्ट-प्रोडक्सनको चरणमा रहेको फिल्मले दर्शकलाई गहिरो मित्रताको कथा र जीवनको वास्तविक अनुभव दिने निर्माण टिमले विश्वास व्यक्त गरेको छ । फिल्मको प्रदर्शन मिति छिट्टै घोषणा गरिने बताइएको छ ।

अगाडिकाे पाेस्ट

गायक रामकृष्ण ढकाल ‘मालती मङ्गले’ मार्फत फिल्म निर्मातामा देखिँदै

अर्काे पाेस्ट

समीर भट्ट र ऋचा शर्माको क्लाइमेक्स दृश्य खिच्दै फिल्म ‘बलिदान’को छायाङ्कन सम्पन्न

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana