कलिउड न्युज

निर्माता राईको बेलायतमा ‘अनुग्रह ज्वेलरी’को तेश्रो सोरुम, उद्घाटनमा पुगे निर्देशक चाम्स

https://youtu.be/8zofCcXOuW8 इटहरी/ समाजसेवी तथा फिल्म निर्माता सुमन राईले आफ्नो व्यवसायलाई विस्तार गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका राईन...

पुरा पढ्नुहाेस्

पशुपतिको ‘कोटीहोम महायज्ञ’मा वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठ

https://youtu.be/8zofCcXOuW8 इटहरी/ श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम...

पुरा पढ्नुहाेस्

गायक तथा कलाकार कुशल थलङले गाए पहिलोपटक पालम गीत ‘नौतुन मायाँ’

https://youtu.be/8zofCcXOuW8 इटहरी/ लिम्बु समुदायको लोकलय अर्थात मुल गीतको रुपमा मानिने 'पालम' सार्वजनिक गरिएको छ । पालम भित्र सृष्टिदेखि मानव सभ्यताको...

पुरा पढ्नुहाेस्

मनमोहक दृष्यमा ‘वर एण्ड वधु’का जोडि आँचल र विवेक देखिए रोमान्टिक

https://youtu.be/8zofCcXOuW8 इटहरी/ निर्देशक मिलन चाम्स निर्देशित फिल्म 'वर एण्ड वधु' को रोमाण्टिक गीतको भिडियो सार्वजनिक गरिएको छ । आइतबार काठमाडौमा...

पुरा पढ्नुहाेस्

गणेश याक्सोको नेतृत्वमा ‘याक्थुङ चलचित्रकर्मी संघ’ मोरङ शाखा गठन

https://youtu.be/8zofCcXOuW8 इटहरी/ याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको उपस्थितिमा मोरङ शाखा गठन भएको छ । शनिबार बेलबारीमा भएको भेलाले गणेश याक्सोको अध्यक्षतामा...

पुरा पढ्नुहाेस्

मंसिर ७ गते रिलिज हुने फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सम्पन्न

https://youtu.be/8zofCcXOuW8 इटहरी/ शंकर घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन...

पुरा पढ्नुहाेस्

फिल्म ‘नमेटिने घाउ’मा सांसद ज्ञानेन्द्र शाही, उनको स्वरांङ्कन सम्पन्न

https://youtu.be/8zofCcXOuW8 इटहरी/ अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र 'नमेटिने घाउ'को यति बेला स्वरांङ्कन कार्य भैरहेको...

पुरा पढ्नुहाेस्

कुमार कट्टेलको जन्मदिनमा फिल्म ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा

https://youtu.be/8zofCcXOuW8 इटहरी/ ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ...

पुरा पढ्नुहाेस्

‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक: मनको मान्छे आउने भएपछी स्वस्तिमाको ‘उडायो मन’

https://youtu.be/8zofCcXOuW8 इटहरी/ अभिनेत्री स्वस्तिमा खड्काले निर्मातामा डेब्यु गरेको फिल्म 'बेहुली फ्रम मेघौली' को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ ।...

पुरा पढ्नुहाेस्

को होला गरिमा शर्माको ‘हिरो’ ?

https://youtu.be/8zofCcXOuW8 इटहरी/ गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच...

पुरा पढ्नुहाेस्
Page 158 of 271 1 157 158 159 271

ताजा अपडेट