Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गायिका एलिना चौहानले गरिन् पति विष्णुसँग सम्बन्धविच्छेदको मुद्धा दायर

✍ सुवास संकल्प
माघ १८, २०८१ मा प्रकाशित
गायिका एलिना चौहानले गरिन् पति विष्णुसँग सम्बन्धविच्छेदको मुद्धा दायर

इटहरी/ गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनले वारेस विष्णुप्रसाद खरेल मार्फत मुद्दा दर्ता गराएकी हुन्। एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । पछिल्लो समय उनीहरुको दाम्पत्य जीवनमा समस्या देखिएको चर्चा चल्दै आएको थियो ।

दायर गरिएको मुद्दामा उनले २०७९ साल पौष ४ गतेदेखि विष्णु सापकोटासँग प्रेम सम्बन्ध रहेको खुलाएकी छन् । साथै, विवाहपछि आफू गर्भवती नभएको समेत उल्लेख गरेकी छन् । विवाहको एक महिनापछि अष्ट्रेलिया गएका यी जोडीको सुरुवाती वैवाहिक जीवन राम्रो भए पनि पछि सम्बन्धमा दरार आउन थालेको थियो । केही समय अघि अर्की गायिका ज्योति मगरले एक स्ट्याटस लेखेपछि एलिना र विष्णुको नराम्रो संग सम्बन्ध बिग्रिएको खुलेको थियो ।

विवाहअघि पनि प्रेममा रहदा यी दुईको प्रेम टुंगिएको चर्चा चलेको थियो, विशेषगरी एलिनाको स्वरमा रहेको ‘तिमीले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ बोलको गीत सार्वजनिक हुँदा यो चर्चा व्यापक चलेको थियो । त्यसबेला धेरैले उनीहरूको प्रेममा पूर्णविराम लागेको अड्कल गरेका थिए । तर त्यसको केही समयपछि उनीहरू विवाह बन्धनमा बाँधिए । एलिना कार्यक्रमका सिलसिलामा बाहिर जाँदा श्रीमान विष्णुले शंका गर्ने, बारम्बार फोन गरेर तुरुन्त घर आउन दबाब दिने जस्ता कुराले सम्बन्धमा समस्या आएको एलिनाले उजुरीमा उल्लेख गरेकी छन् ।

अष्ट्रेलियामा बसाइको तीन महिनापछि यस्ता विषयले नै आफू नेपाल फर्किन बाध्य भएको उनले खुलाएकी छन् । नेपाल फर्किएपछि पनि श्रीमानले आफ्नो चरित्रमाथि शंका उपशंका गर्ने, सामाजिक सञ्जालमा लाइभ आएर मानसिक तनाव दिने गरेको आरोप लगाएकी छन् । एलिनाले श्रीमानबाट कुनै अंश तथा मानाचामलाको दाबी नगर्ने गरी अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । अब कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने हेर्न बाँकी छ ।

अगाडिकाे पाेस्ट

अदालती मुद्धा फिर्ता भएसंगै आजबाट प्रदर्शनमा आयो फिल्म ‘एक्टर: टेक वन’

अर्काे पाेस्ट

‘होस्टेल ३’को ‘मनमा अनौठो’ गीतको भिडियो सार्वजनिक, पारस र सिम्रनको रोमान्स

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित
कलिउड न्युज

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana