Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दुर्गेशको दुश्मन हेरेको हेर्यै: प्रियंका, कविता, एलिना, समीक्षा र आनन्दको साथ

✍ परिकला न्यूज
पुस १५, २०८१ मा प्रकाशित
दुर्गेशको दुश्मन हेरेको हेर्यै: प्रियंका, कविता, एलिना, समीक्षा र आनन्दको साथ

इटहरी/ लोकप्रिय मोडल तथा गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । फ्यानहरु कमाएसंगै उनले दुश्मन पनि टन्नै कमाएका छन् । तिनै दुश्मनहरुलाई टार्गेट गरेर आफ्नो प्रगतिका गीत गाएका हुन् । उनले यसपटक अन्य चर्चित अनुहारलाई समेत गीत तथा भिडियोमा समावेश गरेका छन् । सिधै उनको दुश्मन को हो भन्ने कुरा त यो गीतमा समीक्षा अधिकारीसंग उनको सहकार्यले देखाउँछ । थापाको टार्गेट पनि त्यतै नहोला भन्न सकिन्न ।

सार्वजनीक ‘दुश्मन हेरेको हेर्यै’ बोलको गीत तथा भिडियो दुवैलाई मेहनतका साथ तयार गरेको देखिन्छ । भिडियोमा एक्सनमा दृष्यहरु समेत समेटिएको छ । जहाँ दूर्गेशको एक्सन अवतार हेर्नलायक छ । यता गीतमा उनले “आजभोलि दुर्जेशको गीत फिल्म तिर बिक्छ, हेर्दै जा भाई इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ” जस्ता शब्दहरु प्रयोग गरेर आफ्नो प्रगतिका कुरा समेत गरेका छन् ।

उनको सार्वजनीक गीतमा वरिष्ठ गायक तथा संगितकार आनन्द कार्कीले समेत स्वर दिएका छन्। गीतको अन्त्यमा उनले गीतको मुख्य लाईन गाएका छन् भने भिडियोमा कार्की पनि फिचर्ड छन्। डान्स शैलीमा तयार गरिएको गीतमा आनन्द कार्की, दुर्गेश थापा, समीक्षा अधिकारी र एलीना चौहानको आवाज समावेश छ । गीतमा शब्द तथा संगीत दुर्गेश थापाले तयार पारेका हुन् । हेर्नुस् भिडियो ।

डायनामिक स्टुडियोमा रेकर्ड गरिएको गीतमा परम्परागत वाद्ययन्त्रको प्रयोग गरिएको छ । जसमा बाँसुरी (गोपाल देव), सारंगी (हेमन्त कञ्चा) र शहनाई (समिर जैरु) को रहेको छ । भिडियोमा दुर्गेश थापा सहित प्रियंका कार्की, कविता नेपालीको डान्स देख्न सकिन्छ । प्रियंका र कवितालाई बोल्ड रुपमा प्रस्तुत गरिएको छ । दुर्गेश र कविताले दुश्मनको रुपमा देखिएका प्रियंका बाहेकका दुश्मनलाई तहसनहस गरेको भिडियोमा देखिन्छ । अन्त्यमा प्रियंका पनि दुश्मन बाट दोस्त बनेको देखाईएको छ ।

भिडियोमा पेम लामा र सहदेव श्रेष्ठ पनि देखिएका छन् । भिडियोमा द्वन्द निर्देशन राजु तामाङले गरेका छन् भने छायांकनको जिम्मा रुपेश थापाले लिएका छन् । भिडियो सम्पादन, कलरिङ र भिएफएक्स मिलन विश्वकर्माले गरेका छन् । यस्तै भिडियोको कोरियोग्राफी सञ्जय विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन दुर्गेश थापा र बिजु पार्कीले संयुक्त रूपमा गरेका हुन् भने भिडियोलाई दुर्गेश थापाको नाम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक पश्चात गीत तथा भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

अगाडिकाे पाेस्ट

‘कार्साङ’फिल्मको ‘सात भन्ज्याङ’ गीत सार्वजनिक, दया र सिर्जनाको प्रेमील ठुम्का

अर्काे पाेस्ट

‘एक्टर: टेक वान’ को २ पोष्टर सार्वजनीक, फिल्म माघ १६ गते प्रदर्शन हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana