Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘कार्साङ’फिल्मको ‘सात भन्ज्याङ’ गीत सार्वजनिक, दया र सिर्जनाको प्रेमील ठुम्का

✍ परिकला न्यूज
पुस १४, २०८१ मा प्रकाशित
‘कार्साङ’फिल्मको ‘सात भन्ज्याङ’ गीत सार्वजनिक, दया र सिर्जनाको प्रेमील ठुम्का

इटहरी/ पारिवारिक कथावस्तुमा आधारित फिल्म ‘कार्साङ’को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माणपक्षले प्रचारप्रसारलाई मद्धत पुर्याउने हेतुले ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको छ । दयाहाङ राई र सिर्जना निङलेखुको प्रेमिल अभिनय रहेको यो गीत डीपी खनालको शब्द, एसडी योगीको संगीत र एडी योडी तथा रेश्मा पुन मगरको स्वरले सजिएको छ । गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।

सार्वजनिक गीतमा प्रेम र त्यससँग जोडिएका सम्झनाका भावनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । दयाहाङ र सिर्जनाबीचको प्रेमको कथालाई टिपिकल शब्द र भेषभूषासहितको सांस्कृतिक पृष्ठभूमिमा देखाइएको छ । पूर्वी नेपालको शेर्पा र राई समुदायको कला र संस्कृति झल्काउँदै ग्रामीण परिवेशको सौन्दर्यलाई गीतले चित्रण गरेको छ । हेर्नुस् भिडियो ।

यम शेर्पाको डेब्यु निर्देशनमा बनेको यो फिल्म शेर्पा समुदायको कला, संस्कृति र जीवनशैलीलाई केन्द्रमा राख्दै अभाव र गरिबीको कथालाई चित्रण गर्न तयार भएको छ । ग्रामीण परिवेशमा आधारित ‘कार्साङ’ले दर्शकलाई शेर्पा समुदायको वास्तविक जीवन अनुभव गराउने उद्देश्य लिएको छ ।

दयाहाङ र सिर्जनाका साथै फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको समेत अभिनय रहेको छ । यो सिर्जना निङलेखुको डेब्यु फिल्म हो । यो फिल्मलाई लिएर उनी निकै उत्साहित सँगै यसमा आफूले अभिनय राम्रो गरेकोमा सतप्रतिशत कन्फिडेन्ट छिन् ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । यो फिल्मको सह-निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा रहेका छन् । ग्रामीण कथा र सांस्कृतिक प्रस्तुतीकरणका कारण ‘कार्साङ’ले दर्शकको मन जित्ने विश्वास निर्माणपक्षले लिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘होस्टेल ३’ को अफिसियल पोष्टर सार्वजनिक, फागुन २३ देखी प्रदर्शन हुने

अर्काे पाेस्ट

दुर्गेशको दुश्मन हेरेको हेर्यै: प्रियंका, कविता, एलिना, समीक्षा र आनन्दको साथ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट
कलिउड न्युज

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

✍ सुवास संकल्प
चैत्र १२, २०८२ मा प्रकाशित
0

...

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana