Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरानमा ‘युद्धको शहर’ इन्डक्ल्याप, फिल्मले कुलतमा फसेपछिको कथा प्रस्तुत गर्ने

✍ सुवास संकल्प
पुस २, २०८१ मा प्रकाशित

इटहरी/ फिल्म युनिट फ्लोरमा निस्किएको ४ महिना बढीको अन्तरालमा फिल्म ‘युद्धको शहर’को छायांकन सम्पन्न भएको छ । कलाकार तथा प्राविधिक टिमको व्यस्तताका कारण केही विश्राम गर्दै छायांकन अगाडि बढाउदा ४ महिना बढी समय व्यतीत भएको यसका निर्देशक विजय सम्योक सुब्बाले जानकारी गराए । यो फिल्मको गएको श्रावण १४ गते शुभ मुहुर्त गर्दै छायांकन प्रारम्भ गरिएको थियो ।

निर्देशक सुब्बाका अनुसार मङ्सिर ३० गते धरानको ठिङाबारी स्थित टिकटक रिसोर्टमा फिल्मको अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो । फिल्मको कथा निर्देशक सुब्बाले नै तयार गरेका हुन् । पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानरमा निर्माण भैरहेको फिल्म ‘युद्धको शहर’लाई याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले संयोजकत्व गरिरहेको छ । यो फिल्मको मुख्य कलाकारको रुपमा जोसेफ लिम्बु र प्रशान्त राई रहेका छन् । निर्देशक राईका अनुसार यो फिल्म नितान्त धरानको परिवेशमा रहेर निर्माण गरिएको छ भने सम्पुर्ण कलाकारहरु समेत धरानकै रहेका छन् ।

यो फिल्मको कथामा बिशेषगरी किशोरकिशोरीहरु लागुुऔषध र कुलतमा फसेपछीको अवस्थालाई फिल्मले प्रस्तुत गर्ने निर्देशक सुब्बा बताउँछन् । कुनै बेला धरानमा धेरै मात्रमा लागुुऔषधको प्रयोग र कारोवारीहरुले अशान्त बनाएको बिषय यो फिल्ममा समाबेश छ । सहकारी मोडलमा यो फिल्म तयार गरिएको हुनाले कोहि पनि निर्माताको नाम सार्वजनिक गरिएको छैन् । यो फिल्ममा आवद्ध सबैको निर्माणमा महत्त्वपूर्ण भुमिका रहेको भनिएको छ । फिल्ममा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समाबेश गरिने निर्माण युनिटले जनाएको छ ।

केही अघि धरानमा सम्पन्न याक्थुङ सिने अवार्डमा यो फिल्म ‘युद्धको सहर’को ‘ईन्जिन, ईन्जिन रेलैको ईन्जिन’ बोलको गीत सार्वजनिक गरिएको थियो । सो गीतमा गायक विजय वाम्बुले राई र गायिका सुरक्षा सेन्चुरीको स्वर, डिजे मेवाहाङ राईको शब्द संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ । यस्तै सार्वजनिक भिडियोमा टिकटक स्टार अनुप राउत र कलाकार मन्जु राईको नृत्य समावेश गरिएको छ । लोक डान्स शैलीमा तयार गरिएको उक्त भिडियोको नृत्य निर्देशन मणिकुमार लिम्बु र सानुराजा थेगिम रहेका छन् ।

अगाडिकाे पाेस्ट

कृशलालाई करणको प्रश्न: ‘यो के गरेको तिमिले ?’ (भिडियो)

अर्काे पाेस्ट

फिल्म ‘सोल्टिनी’को कलाकार लाईनअप बलियो, सुरु भयो वर्कसप

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित
कलिउड न्युज

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana