Monday, August 4, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२३’ को आवेदन खुल्यो, ग्राण्ड फिनाले थाइल्याण्डमा हुने

✍ सुवास संकल्प
चैत्र १३, २०७९ मा प्रकाशित
‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२३’ को आवेदन खुल्यो, ग्राण्ड फिनाले थाइल्याण्डमा हुने

इटहरी/ विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को नया संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको नयाा संस्करणको तयारी सुरु भएको हो । आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने प्रतियोगीताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् । आवेदन समेत खुल्ला गरिएको प्रतियोगीताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानिय कोअडिनेटर फन्तिप सृवारान्यो रहेका छन् ।

प्रतियोगीतामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागीता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए । हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबै भन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवर्द्धन गर्ने प्रयास गर्दछ । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवर्द्धन र सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ई–प्लानेट नेपालको आयोजना यो प्रतियोगीता पहिलो पटक २०१४ मा नेपालमा आयोजना गरिएको हो ।

प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नया दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथौं संस्करण सन् २०१९मा सिंगापुर तथा पाचौं संस्करण सन् २०२२ मा मलेशियामा आयोजना भएको थियो । ईप्लानेट नेपाल सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता, सभा सम्मेलन, प्रदर्शनी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप र महासचिवमा अरुण निर्विरोध निर्वाचित

अर्काे पाेस्ट

सुरविना, निशान, कैलाश र रोशनी प्रमुख भूमिकामा रहने फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना
कलिउड न्युज

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

✍ परिकला न्यूज
साउन २०, २०८२ मा प्रकाशित
0

...

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं  र जीवनशैली
कलिउड न्युज

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं र जीवनशैली

✍ परिकला न्यूज
साउन १९, २०८२ मा प्रकाशित
0

...

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

साउन १८, २०८२ मा प्रकाशित
लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

साउन १८, २०८२ मा प्रकाशित
फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

साउन १८, २०८२ मा प्रकाशित
ब्लकबस्टर ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ मा रिलिज हुने

ब्लकबस्टर ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ मा रिलिज हुने

साउन १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

साउन २०, २०८२ मा प्रकाशित
‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं  र जीवनशैली

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं र जीवनशैली

साउन १९, २०८२ मा प्रकाशित
एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

साउन १८, २०८२ मा प्रकाशित
लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

साउन १८, २०८२ मा प्रकाशित
फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

साउन १८, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana