Sunday, April 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप र महासचिवमा अरुण निर्विरोध निर्वाचित

✍ adminIT
चैत्र १२, २०७९ मा प्रकाशित
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप र महासचिवमा अरुण निर्विरोध निर्वाचित

इटहरी/ नेपाली फिल्म निर्देशकहरुको हकहितमा काम गर्ने संस्था ‘नेपाल चलचित्र निर्देशक समाज’ को नयाँ नेतृत्वमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएका छन् भने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत रहेका अरुण कुमार प्रधान महासचिवमा निर्वाचित भएका छन् ।

शनिबार काठमाडौमा सम्पन्न १५ औं महाधिवेशन पराजुली अध्यक्ष र प्रधान महासचिवमा निर्वाचित भएका हुन् । सुनसरीको इनरुवा निवासी प्रधानले लामो समयदेखि कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर चलचित्र क्षेत्रमा योगदान पुर्याईरहेका छन् । उनको नेतृत्वमा भर्खरै इनरुवामा पहिलो पटक चलचित्र महोत्सव सफल सम्पन्न भएको थियो । प्रधानले यसअघिको कार्यसमितिमा सचिव पद सम्हालिरहेका थिए ।

यस्तै, संघको उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह-कोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् । सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध चुनिए । सह-सदस्य पदका लागि मात्र भएको निर्वाचनबाट सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भए । यस्तै नयाँ कार्यसमितिको बैठकले कमल एक्चै मगर र भीषण राईलाई सदस्यमा चयन गरेको छ ।

अगाडिकाे पाेस्ट

Hello world!

अर्काे पाेस्ट

‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२३’ को आवेदन खुल्यो, ग्राण्ड फिनाले थाइल्याण्डमा हुने

adminIT

adminIT

Related Posts

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन
कलिउड न्युज

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

✍ परिकला न्यूज
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन
कलिउड न्युज

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

✍ परिकला न्यूज
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

बैशाख १४, २०८३ मा प्रकाशित
बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बैशाख १४, २०८३ मा प्रकाशित
‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana