Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीको फिल्म पढाउने स्कुल ‘पिफ्ट’ सधैंका लागी बन्द

✍ सुवास संकल्प
भदौ १३, २०८१ मा प्रकाशित
इटहरीको फिल्म पढाउने स्कुल ‘पिफ्ट’ सधैंका लागी बन्द

इटहरी/ कोशी प्रदेशको मुख्य मुटु मानिने इटहरीमा स्थापित पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन (PIFT) ले आफ्नो सेवा स्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ । यस कदमले कोशी प्रदेशमा नै रहेर चलचित्र क्षेत्रमा सिक्दै अघि बढ्नेहरुका लागी निराशा छाएको छ । पिफ्ट स्थापना भएको ५ वर्षपछी बन्द भएको हो । यो अवधीमा यस संस्थाले कोशी प्रदेशका विद्यार्थीहरूलाई फिल्म तथा टेलिभिजनको क्षेत्रमा आवश्यक सीप प्रदान गर्दै आएको थियो ।

तर, हाल देशमा जारी आर्थिक समस्या र कला क्षेत्रप्रति पर्याप्त समर्थनको अभावका कारण देखाउदै संस्थाले अबका दिनमा निरन्तरता दिन नसक्ने अवस्था सिर्जना भएको हो । पिफ्टका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक रोनिश राउतले भने ‘हामीले आफ्नो स्तरबाट सक्दो प्रयास गरेका थियौं तर, कला क्षेत्रमा आवश्यक सहयोग र जिम्मेवारीमा रहेका व्यक्तिहरूको दृष्टिकोणको कमीले गर्दा हाम्रो संस्था सञ्चालन गर्न असम्भव भयौं । यो निर्णय लिनुपर्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।’

उनले थपे ‘हाम्रो संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरूलाई हामीले प्रदान गरेको शिक्षा र प्रशिक्षणले उनीहरूलाई भविष्यमा सहि दिशा दिने विश्वास लिएका छौं ।’ पिफ्टबाट छोटो तथा लामो अवधिका विभिन्न कोर्सहरूमा २ सय भन्दाबढी विद्यार्थीहरू स्नातक भइसकेका छन् । ती विद्यार्थीहरू अहिले विभिन्न फिल्म, टेलिभिजन र मिडिया उद्योगमा कार्यरत रहेका छन् । संस्थाले यी सबै विद्यार्थीहरूलाई भविष्यमा अझै ठूलो सफलता प्राप्त होस् भन्ने कामना समेत गरेको छ ।

पिफ्ट बन्दको निर्णयले नेपाली कला, चलचित्र र टेलिभिजन क्षेत्रमा थोरै भएपनी धक्का पुगेको छ । यद्यपि, संस्थाका संस्थापक रोनिश राउतले आफू र आफ्नो टिमले आगामी दिनमा नेपाली फिल्म तथा टेलिभिजन क्षेत्रको विकासका लागि कुनै न कुनै रूपमा योगदान गरिरहने आश्वासन दिएका छन् । उनले ‘हामीलाई साथ र समर्थन गर्ने हरेक व्यक्तिप्रति हामी अत्यन्तै आभारी छौं’ भन्दै ‘यो यात्रा सम्भव बनाउन सहयोग पुर्याउने सबैलाई हामीले हृदयदेखि धन्यवाद दिन चाहन्छौं।’ भनेका छन् ।

अगाडिकाे पाेस्ट

‘एक्लो’मा प्रदिप खड्काको ‘कल्की’ अवतार, फिल्म भोलिबाट फ्लोरमा जाने

अर्काे पाेस्ट

बलिउडका चर्चित गायकगायिकाको स्वरमा ‘रावायण’को गीत, भिडियोमा पल र पुजा फिचर्ड

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट
कलिउड न्युज

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

✍ सुवास संकल्प
चैत्र १२, २०८२ मा प्रकाशित
0

...

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana