Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ एकसाथ प्रदर्शन, धरानेहरुले दिए उत्साहित प्रतिक्रिया

✍ सुवास संकल्प
साउन २३, २०८१ मा प्रकाशित
धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ एकसाथ प्रदर्शन, धरानेहरुले दिए उत्साहित प्रतिक्रिया

इटहरी/ कोशी प्रदेशमा भाषाभाषीका फिल्म तथा सर्ट फिल्महरुको ‘विशेष शो’ गराउने प्रचलन निकै बढेर गएको छ । यसमा पनि लिम्बू रितिरिवाजलाई समेटेर बनाईएका फिल्महरुको विशेष शोमा बाहुल्यता छ । यस्तैमा लिम्बुहरुको बिहेको संस्कारसँग जोडीएको लघु फिल्म खोक्पा र बाध्यताको एकसाथ धरानमा विशेष शो सम्पन्न गरिएको छ । केही समयअघी कोशी प्रदेश सरकारले आयोजना गरेको ‘चलचित्र महोत्सव-२०८१’ मा प्रदर्शन गरिएको यी २ सर्ट फिल्मको धरानमा अवस्थित फ्रेन्डस् सिनेमा हलमा सोमबार शो गरिएको हो ।

लिम्बू जातिमा छोरीचेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नुलाई खोक्पा भनिन्छ । यही बिषयलाई उठान गरेर निर्माण गरेको ‘खोक्पा’लाई महोत्सबपछी इटहरी धरान लगायत बिभिन्न ठाउमा प्रदर्शन पस्चात धराने दर्शकहरुको माग भएपछी धरानमा सोमबार पुन प्रदर्शन गरिएको हो । खोक्पामा मिना हुक्पा चोङ्वाङ्को निर्माण, प्रकाश लिम्बुको लेखन तथा निर्देशन रहेको छ ।

यस्तै प्रकाश लिम्बुकै लेखन तथा निर्देशन साथै मुख्य अभिनय रहेको अर्को सर्ट फिल्म ‘बाध्यता’ पनि सोमबार खोक्पासंगै प्रदर्शन गरिएको थियो । तिरज लिम्बुको निर्माण रहेको बाध्यताले दर्शकहरुलाई धेरै मनोरन्जन दिएको थियो । सुरु सुरुमा हासिरहेका दर्शकहरु चलचित्रको अन्त्यतिर आँशु थाम्न सकिरहेका थिएनन् । ‘बाध्यता’ले अहिलेका युवा पुस्ताहरुको प्रेम कहानी, रोमान्स अनी त्यस्ले निम्त्याउने आरोह अवरोहलाई निर्देशक सुब्बाले गज्जबले प्रस्तुत गरेका छन् ।

यी २ सर्ट फिल्म ‘खोक्पा’ र ‘बाध्यता’ हेर्न फ्रेण्ड्स सिनेमा हलमा धराने दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरिसकेपछि संचारकर्मीहरुसँग दर्शकहरुले ‘खोक्पा’ र बाध्यता दुबै फिल्म निकै मन परेको प्रतिकृया दिए । दर्शकको प्रतिक्रियाले दुबै फिल्मका निर्माण युनिट दङ्ग छन् । बाध्यतामा सारादा शाक्य, प्रकाश लिम्बु रोजनी लिम्बु, रेन्सा लिम्बु, तिरज लिम्बु, कंचन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल, बिनोद रसाइली, सुबाश राई र ईन्द्र लिम्बुको अभिनय रहेको छ । यस्तै खोक्पामा प्रेम सुब्बा, नवीन मेन्याङ्बो, मिना हुक्पा चोङ्बाङ, बादल चेम्जोङ, नुमा नियोङ लिम्बू, तिरज लिम्बू, जोसेप लिम्बू लगायत कलाकारहरूको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

यहि साउन ३२ बाट पुन: प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनीक

अर्काे पाेस्ट

वेभ सिरिज ‘जुस्ट लभ’ निर्माण घोषणा, कलाकारहरुको खोजी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana