Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म वितरक कम्पनी ‘कुबेर फिल्मस्’को छलाङ, हिन्दी फिल्म पनि वितरण सुरु

✍ परिकला न्यूज
असार ८, २०८१ मा प्रकाशित
फिल्म वितरक कम्पनी ‘कुबेर फिल्मस्’को छलाङ, हिन्दी फिल्म पनि वितरण सुरु

इटहरी/ फिल्म बितरणमा छोटो समयमै आफ्नो दरिलो स्थान बनाउन सफल भएको कुवेर फिल्मस्ले अब देशब्यापी रुपमा हिन्दी फिल्म पनि बितरण गर्ने भएको छ । यही शुक्रबार अर्थात् ७ असारमा प्रदर्शन हुन लागेको हिन्दी फिल्म ‘इश्क भिश्क रिबाउन्ड’ बाट देशब्यापी बितरण सुरु गरेको छ ।

यसअघि ‘ड्रिम गर्ल–२’ र ‘घुमर’ नेपाल भित्र्याएको यो कम्पनीले सन् २००३ मा बनेको शाहिद कपुरको डेब्यु फिल्म ‘इश्क भिस्क’ को सिक्वेल मानिएको ‘इश्क भिस्क रिबाउन्ड’ नेपाल प्रदर्शन अधिकार लिएको हो । ‘इश्क भिस्क रिबाउन्ड’ मा पश्मिना रोशन, रोहित सर्राफ, जिब्रान खान, नैला ग्रेवाललगायतका नयाँ पुस्ताका कलाकारले अभिनय गरेका छन् । निपुन धर्माधिकारीको निर्देशनमा बनेको लभस्टोरी फिल्म अहिले चर्चामा छ ।

कुवेर फिल्मस्का आशिष तामाङले आफूहरुले नेपालीसँगै हिन्दी फिल्म बितरणलाई पनि ब्यबस्थित रुपमा सुरु गरेको बताए । अहिलेसम्म नेपाली फिल्मको मोफसल बितरण अधिकार मात्रै लिदै आएकोमा ‘इश्क भिस्क रिबाउन्ड’ भने देशब्यापी प्रदर्शन गर्न लागेको जानकारी उनले दिए ।

‘भागवत गीता’, ‘रंगेली’ र ‘फर्की फर्की’ मोफसलका हलमा बितरण गरिसकेको कम्पनीले बिराज भट्टको ‘१२ गाउँ’,धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत ‘खुस्मा’, बिपीन कार्की र मिरुना मगर अभिनीत ‘उनको सुइटर’ लगायतका फिल्मको मोफसल प्रदर्शन अधिकार लिइसकेका छन् ।

‘अब हामी नेपाली फिल्म पनि देशब्यापी प्रदर्शन अधिकार लिने तयारीमा छौं । छिट्टै नै केही फिल्म लिदैछौ,’ आशिष भन्छन्, ‘फिल्म बितरणलाई ब्याबसायिक रुपले लिएका छौं । त्यसकारण स्वदेशी,बिदेशी दुवै फिल्म बितरण गर्छाैं ।’ उनले आफूहरुले अत्यन्तै ब्यबस्थित,पारदर्शी ढंग र निर्माताको सोचअनुसार फिल्म प्रदर्शन गर्ने भएकाले एकपछि अर्काे ठूलो ब्यानर र कलाकारका फिल्म आफूहरुको कम्पनीले पाइरहेको बताउँछन् ।

अगाडिकाे पाेस्ट

लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

अर्काे पाेस्ट

‘घरज्वाईं’ गीत ‘बिन्जुरी’: भलिबल खेल्न अब्बल देखिईन् मिरुना, दयाहाङ मक्ख

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana