Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गायिका मधु क्षेत्रीको दोश्रो विवाहमा पनि खटपट, श्रीमान र ससुराबाट अभद्र व्यवहार

✍ सुवास संकल्प
असार ४, २०८१ मा प्रकाशित
गायिका मधु क्षेत्रीको दोश्रो विवाहमा पनि खटपट, श्रीमान र ससुराबाट अभद्र व्यवहार

इटहरी/ गीत जस्तो यतिबेला गायिका मधु क्षेत्रीको जिन्दगी पनि त्यस्तै भैरहेको छ । अर्थात उनको स्वरमा रहेको चर्चित गीत ‘सोचेझै जिन्दगी रैनछ’ । हो, अहिले फेरि उनको जीवन यस्तै भैरहेको छ । जे नहोस सोचेर नयाँ वैवाहिक जीवन सुरु गरिन्, अहिले त्यसको विपरीत भएको छ । अर्थात उनको पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्धलाई विश्राम दिने मोडमा पुगेकी छन् । मधुले दोश्रो विवाहको रुपमा सुरेश खड्कासंग २ वर्षअघि पतिपत्नीको सम्बन्धको सुरुवात गरिन् । सुरेशको पनि सो बेला डिभोर्स भएको थियो भने मधुको पनि ।

आफुले सुरेश जस्तो श्रीमान पाएकोमा खुशी व्यक्त गर्दै आएकी मधुको अचानक यस्तो खबरले उनका फ्यानहरु निराश भएका छन् । पछिल्लो केही समयदेखि यी २ श्रीमान श्रीमतीबिच संका र खटपटी बढिरहेको थियो । एकअर्काले अरुसंग सम्बन्धमा रहेको संका गर्ने गरेको बताईएको छ । सामाजिक संजाल फेसबुकमा सार्वजनिक भिडियोमा उनले रुदै आफ्नो पिंडा अभिव्यक्त गरेकी छन् । आफू गर्भवती भएको अवस्थामा श्रीमानले कुटपिट गरेको समेत बताएकी छन् । यता आफुलाई संगै आफ्नी छोरीलाई सुरेशको बुवा अर्थात मधुकी ससुराले संबेदनसिल अङ्गमा छुने गरेको पनि खुलासा गरिन् ।

यसरी हेर्दा मधु र उनकी छोरी दुबैलाई सुरेशको परिवारबाटै अभद्र व्यवहार भएको बुझिन्छ । मधुका अनुसार जे जस्तो भएपनी पेटमा हुर्कदै गरेको बच्चाको बुवा र आफ्नो श्रीमान भएको कारण सहेर बसेको बताईन् । अब जति झुके झुके अब नझुक्ने उनको कुरा छ । उनी र उनको पहिलो श्रीमानपट्टिको छोरीसमेतलाई लिएर सुरेशसंग विवाहपछि अस्ट्रेलिया गएकी थिइन् । उनले अस्ट्रेलिया सेटल हुन गएसंगै साङितीक करियरलाई समेत बिट मारेकी थिइन् भने आमाछोरीले नै जागिर गर्दै थिइन् । यता सुरेशको पनि पहिलो श्रीमतीबाट एक बच्चा छ तर, उनिसंग बस्दैनन् ।

अगाडिकाे पाेस्ट

विवादित अभिव्यक्ति दिएपछी गायिका सन्जु मोक्तान आलोचित

अर्काे पाेस्ट

पल शाहले हिरोमा इन्ट्री मारेका ‘मायाका रंगहरु’मा मनिष राउत भिलेन ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित
कलिउड न्युज

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana