Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

टिमभित्रै लाग्यो बोक्सी ? ‘बोक्सीको घर’ले ५१ दिन मनाउदै गर्दा केकीप्रती असन्तुष्ट शुलक्षण

✍ सुवास संकल्प
असार २, २०८१ मा प्रकाशित
टिमभित्रै लाग्यो बोक्सी ? ‘बोक्सीको घर’ले ५१ दिन मनाउदै गर्दा केकीप्रती असन्तुष्ट शुलक्षण

इटहरी/ नसोचेको सफलता फिल्म ‘बोक्सीको घर’ले पाएपछि यतिबेला यो फिल्मले ५१ दिन मनाउदै १० करोडको व्यापार गर्न सफल भएको छ । यता टिममा भने मनमुटाव सुरु भएको देखिन्छ । फिल्मका लेखक, निर्देशक तथा कलाकार शुलक्षण भारतीले चित्त दुखाएका छन् । सामाजिक संजाल फेसबुकमा एक लामो स्ट्याटस फिल्मकी अभिनेत्री तथा निर्माता केकि अधिकारी प्रती लक्षित गर्दै लेखेका छन् ।

उनले ‘यहाँ आफ्नो लागि आफैले बोल्नु पर्ने रहेछ र लड्नु पर्ने रहेछ ।’ भन्दै मेरा प्रश्नहरु कसैप्रती आक्षेप भने हैन भनेका छन् । तर, उनको स्ट्याटस पढ्दा सरासर अभिनेत्री तथा निर्माता केकि अधिकारी माथी नै हो भन्ने लाग्छ । उनले फिल्म प्रदर्शनको ५१ दिनमा आफुले गरेको अनुभवबाट उब्जिएको केही प्रश्नहरु “काम गर्ने कालू माम खाने आलु” के यो उखानले सार्थकता राख्छ ? भन्दै लेखेका छन् । यसको मतलब उनको कामको कदर नगरिएको भन्ने बुझिन्छ ।

यस्तै उनले बोक्सीको घरको कार्यक्रम भएको ठाँउमा लेखक र निर्देसकको उपस्थिती नहुनु र वास्ता नगरिएको गुनासो गर्दै नितान्त आफ्नो कृतीमाथि निर्माण पक्षले ध्यान नदिएकोमा पनि प्रश्न उब्जाएका छन् । यतिबेला फिल्मकि निर्माता तथा अभिनेत्री केकि अधिकारी नेपाल बाहिरका विभिन्न देशहरूमा फिल्म प्रदर्शनका लागी पुगेकी छन् । तर, लेखक तथा निर्देशकलाई भने लगिएको छैन । त्यसैले पनि उनको चित्त दुखाई रहेको बुझ्न सकिन्छ । आफू सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको उनले लेखेका छन् । आर्थिक र सामाजिक रुपमा कमजोर छ भन्दैमा लेखक तथा निर्देशकलाई बेवास्ता गर्नु कत्तिको न्यायोचित होला भन्दै उचित मुल्यांकन नभएको धारणा व्यक्त गरेका छन् ।

यो फिल्म ‘बोक्सीको घर’कि अभिनेत्री तथा निर्माता केकि अधिकारीलाई लेखक तथा निर्देशकको यो स्ट्याटसबारे सोध्दा सटिक जवाफ दिँदै आफुलाई केही थाहा नभएको बताईन् । यता शुलक्षणले भने बौद्धिक चोरी भनेको के हो ? भन्दै प्रश्न समेत गरेका छन् । यो फिल्मको सफलतासंगै ‘बोक्सीको घर-२’ को पनि निर्माण घोषणा गरिएको थियो । अब यो फिल्मको दोश्रो शृङ्खला बन्नेमा शंका उब्जिएको छ । भारतिले प्रश्नमाथि प्रश्न गर्दै ‘अब फेरि जिवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ?’ भनेका छन् । यसकारण पनि ‘बोक्सीको घर-२’ बन्नेमा अन्यौलता छाएको भन्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

आदिवासी जनजाति चलचित्र प्रवर्द्धन गर्न समिती गठन भैसक्यो: संयोजक ज्योतिराज राई

अर्काे पाेस्ट

प्रचारप्रसारमा निस्कियो दया र मिरुनाको ‘घरज्वाईं’, असार २८ देखी देशव्यापी प्रदर्शन

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana