Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘याक्थुङ चलचित्रकर्मी संघ’को एकहप्ते चलचित्र वर्कशप सम्पन्न

✍ सुवास संकल्प
चैत्र १८, २०८० मा प्रकाशित
‘याक्थुङ चलचित्रकर्मी संघ’को एकहप्ते चलचित्र वर्कशप सम्पन्न

इटहरी/ ‘याक्थुङ चलचित्रकर्मी संघ नेपाल’ केन्द्रीय कार्यसमिति धरानले आयोजना गरेको ‘फिल्म मेकिङ तथा एक्टिङ वर्कसप’को समापन गरेको छ । आज शनिबार धरानमा अवस्थित मेन्याङ्बो कल्याणकारीको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै वर्कसपको समापन गरिएको हो । चैत्र ११ गतेबाट सुरु गरिएको वर्कसप आज चैत्र १७ गतेसम्म आयोजना भएको थियो । समापन कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारम प्रमुख अतिथिको रुपमा रहेका थिए ।

वर्कसपमा चलचित्र निर्माण गर्दा आवस्यक पर्ने कथा पटकथा तथा स्कृप्ट लेखन, निर्देशन, छायांकन तथा अभिनय गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ भन्ने सिकाईएको आयोजक संस्था ‘याक्थुङ चलचित्रकर्मी संघ नेपाल’का केन्द्रिय अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी गराए । ३५ जना सहभागी वर्कसपमा मुन्धुमविद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार तथा निर्देशक प्रेम सुब्बा, अनाम रंगमञ्च धरानका अध्यक्ष तथा निर्देशक बिजय सुब्बा र कलाकार तथा निर्माता, यक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो प्रशिक्षकको रुपमा रहेका थिए ।
एकहप्ते वर्कशपको समापन समारोहमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । फिल्म मेकिङ तथा एक्टिङ वर्कसपले नयाँ पुस्ताहरुलाई फिल्म मेकिङका बारेमा धेरै कुराहरु प्रष्ट बुझाउने उदेश्यले प्रशिक्षण कार्यक्रम गरेको र अझै यस्तो धेरै कार्यक्रमहरु गर्ने योजना रहेको आयोजक संस्था याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नवीन मेन्याङवोले बताए । कार्यक्रमका कलाकार तथा यस वर्कसपका प्रशिक्षक यसेलि योङहाङले यो समयमा आफुले यस्तो कार्यक्रम भईरहेको देख्दा निकै खुसि लागेको र अहिलेको पुस्ताले चलचित्र मेकिङको बारेमा सिकिराख्ने र अपडेट भइराख्न सके राम्रो भबिस्य रहेको बताए ।

अगाडिकाे पाेस्ट

‘फर्की फर्की’मा यस्तो देखिए अनमोल, उनको जन्मदिनमा फर्स्टलुक पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

‘घरज्वाइँ’को पोस्टर सार्वजनिक, रिसाहा दया मिरुनासंग डोको बोक्दै

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana