Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘दान्भी’ र ‘फर्की फर्की’ पूर्वनिर्धारित भिडन्तमा थपियो ‘पुजार सार्की’

✍ परिकला न्यूज
चैत्र १४, २०८० मा प्रकाशित
फिल्म ‘दान्भी’ र ‘फर्की फर्की’ पूर्वनिर्धारित भिडन्तमा थपियो ‘पुजार सार्की’

इटहरी / जेठ ११ गते ‘पुजार सार्की’ रिलिज हुने भएपछि अब यो मितिको भिडन्त दुई पक्षीयबाट त्रिपक्षीय हुने भएको छ । दिनेश राउत निर्देशित सिनेमा थपिनुअघि यो मितिमा पूजा शर्माको पहिलो एक्सन सिनेमा ‘दान्भी’ र अनमोल केसी स्टारर रोमान्टिक ‘फर्की फर्की’ रिलिज हुने तय भइसकेका थिए। यी दुई सिनेमा भने ‘पूजार सार्की’ भन्दा ठिक एकदिन अगाडि १० गते रिलिज हुँदैछ।

भर्खरैमात्र कास्कीबाट छायांकन सकेर काठमाडौं आएको ‘पूजार सार्की’ सिनेमाको हाल धमाधम पोस्ट प्रोडक्शन भइरहेको छ। यो मितिमा रिलिज हुने सिनेमाका वितरकहरुले विकल्प खोजिरहेको भए पनि ‘पूजार सार्की’ सर्ने मनस्थितिमा छैन।

केही दिनमा टिजर सार्वजनिक गर्दै यो सिनेमाले औपचारिक रुपमा आफ्नो रिलिज मिति तोक्दैछ। सिनेमामा प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु प्रमुख भूमिकामा रहेका छन्।

एकसाथ धेरै सिनेमा रिलिज हुँदा त्यसको असर व्यापार पर्ने गरेको छ। सिनेमाहरुले पर्याप्त र रोजे जस्तो शो नपाउने त छँदैछ। यस्तो ‘पुजार सार्की’ आउनुको पछाडि दिनेश राउत र ‘फर्की फर्की’का निर्माताको व्यक्तिगत रबावको लडाईंलाई कारक मानिएको छ।

रोहित अधिकारीको निर्माण र निर्देशक दिनेश राउतको निर्देशनमा ‘छब्बिस करोड’ नाम सिनेमा बनाउने घोषणा भएको थियो। यो सिनेमामा दिपक राज गिरी प्रमुख भूमिका गर्ने तय भइसकेको थियो तर आफ्नो सोचमाथि हस्तक्षेप भएको भन्दै राउत र अधिकारीले सहकार्यबाट हात झिकेका थिए।

यसबाट उनीहरुको सम्बन्ध व्यक्तिगत तहमै चिसिन पुग्‍यो। ‘२६ करोड’ नबन्ने पक्का भएपछि राउतले प्रदिप, पल, आर्यन लिएर ‘पुजार सार्की’को घोषणा गरे।

यो इगोमा अभिनेत्री पूजा शर्माको अनमोलले खेल्छु भनेर पारिश्रमिकसमेत बुझेर फिल्मबाट हात झिकेको अर्को ‘इगो’ पनि जोडिएको छ। अनमोलको पछिल्लो सिनेमा ‘छड्के-२’ सुपरफ्लप भएको छ। यसले पनि पूजालाई ‘दान्भी’ रिलिजका लागि कन्फिडेन्स मिलेको छ।

अगाडिकाे पाेस्ट

अस्कर कलेजले १० सहरमा ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्दै

अर्काे पाेस्ट

गौरी मल्ल जोडिइन् बिक्कीको शो ‘कमेडी दरबार’ मा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana