Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘भ्वाइस किड्स’को फाइनल प्रतिष्पर्धामा रिजन डाँगी, जित्ने सम्भावना कति ?

✍ सुवास संकल्प
जेष्ठ १, २०८० मा प्रकाशित
‘भ्वाइस किड्स’को फाइनल प्रतिष्पर्धामा रिजन डाँगी, जित्ने सम्भावना कति ?

इटहरी/ अदभूत गायन क्षमता भएका रिजन डाँगी अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ दोश्रो सिजनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् । यतिबेला उनी आफ्नो गृहनगरमा भोट अपिल गर्दै प्रचारप्रसारमा ब्यस्त छन् । सुनसरीको इटहरी स्थायी घर भएका १२ वर्षीय डाँगीले परिकला न्युजसंगको कुराकानीका क्रममा फाइनलमा आफ्नो प्रतिष्पर्धी नभएको कुरा घुमाउरो शैलीमा सुनाए । हेर्नुस् उनीसंग गरिएको विशेष कुराकानी ।

शोको ब्लाईण्ड अडिसनबाटै अत्याधिक दर्शक श्रोताको मन जितिसकेका उनी कोच प्रमोद टिममा छन् । उनको लोकप्रियतासंगै गायन कलालाई हेर्ने हो भने भ्वाइस अफ किड्स दोश्रो सिजनको बिजेता रिजन नै हुन् । तर, रियालिटी शो भएका कारण हारजीतको रियालिटी भने अन्तिम चरणमा भोटले बताउनेछ । भोटको पछाडि भ्वाइसको केही नलाग्ने परम्परा नेपाली रियालिटी शोहरुमा चल्दै आइरहेको अवस्था छ । डाँगीले ब्लाईण्ड अडिसनमा ‘भाग्यमा खोट छ’ गीत गाउँदै चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका थिए । उपस्थित दर्शकको आग्रहमा सो गीत उनले पुनः दोहोर्‍याएर गाउनुपरेको थियो भने रिजनले सम्बन्धीत गायककै गीत गाएर आफ्नो कोच छानेका थिए ।

सबै कोचको नजरमा परेपनी ‘म बाँचेकै तिमीसँग माया लाउन हो’ गीत गाउँदै टिम प्रमोदलाई छानेका थिए । रिजन यसअघि भारतीय चर्चित बाल गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’ मा पनि सहभागी भएका थिए । उनले भ्वाइस अफ किड्स दोश्रो सिजनमा गाएका गीतका भिडियो क्लिपहरु सामाजिक संजालमा भाईरल भैरहेका छन् । उनको स्वरको तारिफ गर्दै धेरैले दोश्रो सिजनको बिजेताको हकदार रिजन नै भएको सामाजिक संजालमा लेखेका छन् । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुने ‘द भ्वाइस किड्स नेपाल’को दोस्रो सिजनमा गायक प्रमोद खरेल र सुशान्त केसी, गायिका मिलन नेवार र प्रविशा अधिकारी कोचका रुपमा रहेका छन् । यो शोको फाइनल प्रतिष्पर्धा यहि जेठको ५ गते हुँदैछ ।

अगाडिकाे पाेस्ट

अभिनेता सुदर्शन गौतमले १० वर्षपछि खुलाए सगरमाथा आरोहण गर्दाको घटना

अर्काे पाेस्ट

फिल्म ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana