Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशी प्रदेशबाट एकसाथ ‘बाहुनी कान्छी’ र ‘भाडभैलो’ नाममा सिरियल निर्माण घोषणा

✍ परिकला न्यूज
फाल्गुन ३, २०८० मा प्रकाशित
कोशी प्रदेशबाट एकसाथ ‘बाहुनी कान्छी’ र ‘भाडभैलो’ नाममा सिरियल निर्माण घोषणा

इटहरी/ कोशी प्रदेशको बिराटनगरबाट टेलिसिरियल “बाहुनी कान्छी” बन्ने भएको छ । सोमबार साझ बिराटनगरको ताण्डव रेस्टुरेन्ट एण्ड बारमा एक कार्यक्रमको आयोजना गर्दै “बाहुनी कान्छी” टिमले सो टेलिसिरियलको नाम घोषणा गरेका छन् । उक्त कार्यक्रममा सोहि सिरियलका कलाकार, दृश्य सम्पादक तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्म दिन मनाउदै एक भिडियो मार्फत “बाहुनी कान्छी” सिरियलको नाम सार्वजनिक गरिएको हो । केहि महिनादेखि सिरियल छायांकन भैरहेको छ भने चाडै ट्रेलर सार्वजनिक गर्दै सिरियल कुन साताको कुन बारदेखि प्रशारणमा आउने भन्ने कुराको जानकारी दिने सिरियलका लेखक तथा निर्देशक विकल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको गर्भिलो इतिहास बोकेका नायक बिश्व बस्नेत पनि उपस्थित थियो । उनले प्रतिकलाइ जन्मदिनको शुभकामना दिदै सिरियलका सम्पूर्ण टिमलाइ बधाई दिए । बिस्व बस्नेतले उक्त कार्यक्रममा आफैले लेखेको “क्यान्सर रोगले अब मर्नु पर्दैन” शिर्षकको किताब सार्वजनिक हुन् लागेको कुरा पनि जानकारी दिएका थिए । आउने दिनमा यो टिमसंग सहकार्य गर्ने चाहना रहेको उनले बताए । उक्त कार्यक्रममा बिमल भट्टराईको पनि उपस्थित रहेको थियो । दिपा पोखरेल, राधा आचार्य, कल्पना पाण्डे, अनिशा न्यौपाने, पंकज बर्मा, दिव्या रेग्मी, भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ, विकल श्रेष्ठ, बाल कलाकार साइना छहार र आश्रेया श्रेष्ठको अभिनय सिरियलमा देखन सकिनेछ । उक्त सिरियल “बाहुनी कान्छी” थ्री एम खबर युटुब च्यानल र फेशबुक पेज मार्फत हेर्न सकिनेछ । सिरियलको टेलिभिजन प्रसारणमा भने टुंगो लागिसकेको छैन ।

सामाजिक पारिवारिक कथामा बन्न लागेको “बाहुनी कान्छी” सिरियलमा देशमा भएका बेथिति विसंगति, बेरोजगारीका कारण युवाहरु बिदेशिनुको बाध्यता, गरिबीमा बाच्नु पर्दाको पिडा, धनिहरुले गरिबलाइ गर्ने थिचोमिचो, छुवाछुत जस्ता बिषयहरुको पेरिफेरीमा सिरियलको कथा रहेको लेखक तथा निर्देशक विकल श्रेष्ठ बाताउछन । तराइको सिनारियोमा चलन चल्तीको जस्तो सिरियल बनाउन सुटिंगको लागि लोकेसन नै भेटिदैन भन्ने सोचाइलाइ चुनौती दिदै “बाहुनी कान्छी” टिमले पुर्वान्चल मै सम्भव रहेको बताए । सम्भवत कोशी प्रदेश बिराटनगरबाट यस अघि तराइको यतिको सुन्दर लोकेसन, र पहाडका जस्ता पुराना घरहरु र तराइमा मिलेर बसेका विभिन्न जातिका मान्छेहरु बीच हुने द्वन्द बिरलै सिरियलमा समेटिएको र केहि फरक बन्ने दृश्य सम्पादक तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठ बाताउछन ।

सोहि कार्यक्रममै निर्देशक विकल श्रेष्ठले एक भिडियो प्रस्तुत गर्दै “बाहुनी कान्छी” को यहि टिमले दोश्रो सिरियल पनि बनाउन लागेको कुरा बताए । केहि बर्ष अगाडी काठमाडौंमा सन्तोष बास्तोलाको लेखन रहेको सिरियल “भाड भैलो” को केहि सुटिंग भै सकेको तर सम्पूर्ण तयारी रहदा रहदै पनि प्रसारण हुन् नसकेको सिरियललाई विकल श्रेष्ठले निर्देश गर्ने र सम्पूर्ण सिरियलको जिम्मेवारी “बाहुनी कान्छी” टिमले लिने भएको हो । पुन: सुटिंग सुरु भएर प्रसारणमा आउँन लागेको सिरियल “भाड भैलो” को लेखन सन्तोष बास्तोला कै रहने छ भने कलाकारहरु सम्भव भए सम्म पुरानोलाइ स्थान दिने र सम्भव नभए बाहुनी कान्छी कै कलाकार हरुको अभिनय रहने विकल श्रेष्ठले बताएका छन् ।

अगाडिकाे पाेस्ट

‘गोर्खा साँगीतिक साँझ-२’मा लाईभ अर्केस्ट्रा सहित गुन्जिए धन किरण गुरुङ

अर्काे पाेस्ट

हेर्नुस् ‘रङ्गेली’मा विजय र जुनकिरी बनेका दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana