Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रदर्शन अगावै मलिका अभिनित लक्ष्मणको ‘सतीदेवी’लाई ५० हजार नगदसहित २ अवार्ड

✍ सुवास संकल्प
माघ २६, २०८० मा प्रकाशित
प्रदर्शन अगावै मलिका अभिनित लक्ष्मणको ‘सतीदेवी’लाई ५० हजार नगदसहित २ अवार्ड

इटहरी/ निर्माण सम्पन्न भएर प्रदर्शनको लागी पालो कुरेर बसेको फिल्म ‘सतीदेवी’ले प्रदर्शन अगावै अवार्ड हात पारेको छ । लक्ष्मण सुवेदीको कथा, निर्देशन तथा निर्माणमा तयार भएको यो फिल्मले नगद ५० हजार सहित ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधी प्राप्त गरेको हो ।

यता यहि फिल्मबाट ‘शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक’को उपाधी पनि निर्देशक लक्ष्मण सुवेदीले प्राप्त गरेका छन् । फिल्म प्रदर्शन अगावै एकसाथ २ अवार्ड आफ्नो फिल्मले पाउँदा फिल्मका लेखक, निर्देशक तथा निर्माता सुवेदी दङ्ग छन् । यो चलचित्र महोत्सवलाई माघ १८ गतेदेखि २२ गतेसम्म चितवनको सौराहामा क्याराभान नेपालले आयोजन गरेको थियो ।

यस्तै उक्त महोत्सव बाट नगद रु २५ हजार पुरस्कार सहित प्रदिप पोखरेलको निर्देशनमा तयार भएको ‘स्नो लियो पार्ड’ ले सर्वोत्कृष्ट लघु चलचित्रको उपाधी हात पारेको छ । महोत्सवमा दक्षिण एसियाली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएको भएपनी २० वटा चलचित्र प्रदर्शन भएको थियो । महोत्सवबाट सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधी ‘चलचित्र ‘बिच्छेद’बाट संकल्प भुजेलले, सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधी ‘चलचित्र‘बिच्छेद’बाटै सत्यराज चौलागाईले प्राप्त गरेका थिए ।

यता ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले, सर्वोत्कृष्ट वृत्तचित्रको उपाधी डा. सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित चलचित्र ‘म अलप हुन चाहन्छु’ ले प्राप्त गर्दा सर्वोत्कृष्ट सम्पादकको उपाधी ‘नांगो गाउँ’बाट बनिशा शाहले प्राप्त गर्न सफल भएका छन् । महोत्सवको समापनमा बागमती प्रदेशकी सदस्य गीता गुरूङले सम्मान र नगद पुरस्कार हस्तान्तरण गरेकी थिइन् । चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए ।

अगाडिकाे पाेस्ट

कस्तो लाग्यो विपिन कार्की र मिरुना मगरको तन्नेरी अवतार ?

अर्काे पाेस्ट

रचना रिमाल ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार-२०७९’बाट पुरस्कृत

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana