Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीमा ‘द अनटोल्ड स्टोरी’को प्रेस शो, हिरोबाट निर्देशनमा डेब्यु गरेका अयुबको तारिफ

✍ सुवास संकल्प
माघ ८, २०८० मा प्रकाशित
इटहरीमा ‘द अनटोल्ड स्टोरी’को प्रेस शो, हिरोबाट निर्देशनमा डेब्यु गरेका अयुबको तारिफ

इटहरी/ अभिनेताबाट निर्देशनमा डेब्यु गरेका अयुब केसी निर्देशित छोटो फिल्मको इटहरीमा प्रेस शो आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी गराउने उद्देश्य सहित निर्माण गरिएको ‘द अनटोल्ड स्टोरी’ नामक यो छोटो फिल्म जम्मा १० मिनेटको मात्रै रहेको छ । यो छोटो अवधिको सर्ट भएपनी फिल्मबाट २ ओटा कथा उठान गरिएको यसका लेखक तथा छायाँकार प्रकाश सुब्बाले बताए ।

द्वन्द्वका कथा र अन्धविश्वास भित्र रुमलिएका नेपाली समाज भित्रको एउटा विश्वासलाई सर्ट फिल्ममा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । शुक्रबार इटहरीको सेन्ट्रल प्लाजामा अवस्थित ‘क्युएफएक्स सिनेफ्लेक्स’ मा ‘द अनटोल्ड स्टोरी’को वरिष्ठ रङ्गकर्मी, चित्रकार, मुर्तिकार तथा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितिका सल्लाहकार समेत रहेका विक्रम श्रीको प्रमुख आतिथ्यतामा प्रेस शो गरिएको थियो । उपस्थिति अतिथि तथा पत्रकारहरूले निर्देशक अयुब केसीको खुलेरै तारिफ गरे । अभिनय यात्रा संगै केसीको निर्देशकिय यात्रा पनि बलियो रहेको उपस्थित अतिथि तथा पत्रकारहरुको भनाइ थियो ।

सर्ट फिल्म ‘द अनटोल्ड स्टोरी’ मा २०५७ / ५८ सालतिरको सामाजिक परिवेशलाई उठाईएको निर्देशक केसीको भनाई छ । उनले सर्ट फिल्म निर्देशनमा डेब्यु गरेपनी यसअघि म्युजिक भिडियोहरु भने निर्देशन गरिसकेका छन् । उनका अनुसार हालसम्म ५० को हाराहारीमा म्युजिक भिडियो निर्देशन गरेको अनुभव छ । यो सर्ट फिल्ममा निर्देशक अयुबको पनि अभिनय छ भने उनका अलावा प्रेम सुब्बा, चन्दा ढुङ्गाना, केशव रायमाझी, कल्पना पाण्डे, ममता पौडेल, आइपी भट्टराई, बन्दना चौधरी, नारायण ल्वागुन आदि कलाकारहरुको पनि अभिनय रहेको छ । कोशी भिजन फिल्म्स प्राली इटहरीमा पोस्ट प्रोडक्सन भएको यो सर्ट फिल्मलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।

अगाडिकाे पाेस्ट

आइभान, इलोना र स्मारिका ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’को विजेता घोषित

अर्काे पाेस्ट

धरानमा फिल्म ‘चारदाम’को भब्य विशेष शो सम्पन्न, ‘चारदाम-२’ बन्ने संकेत

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana