Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फागुन २५ मा नेपाली फिल्महरुको भिडन्त: उपहार, काँडेतार र रङ्गेली मध्ये कस्ले मार्ला बाजी ?

✍ परिकला न्यूज
पुस २८, २०८० मा प्रकाशित
फागुन २५ मा नेपाली फिल्महरुको भिडन्त: उपहार, काँडेतार र रङ्गेली मध्ये कस्ले मार्ला बाजी ?

इटहरी/ नेपाली फिल्म क्षेत्रमा कहिले फिल्म नै प्रदर्शन भैरहेको हुँदैन भने कहिले एकआपसमा जुधिरहेका हुन्छन् । यस्तैमा आगामी फागुन २५ मा नेपाली फिल्महरुको राम्रै भिडन्त देखिने भएको छ । उक्त मितिमा ‘उपहार’, ‘काँडेतार’, ‘रङ्गेली’ र ‘लोकल हिरो’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यी मध्ये लोकल हिरोको सो मितिमा प्रदर्शन हुने सम्भावना छैन । कारण, यो फिल्म छायांकन नै भएको छैन् ।

अन्य ३ फिल्मले आ-आफ्नो अडान सहित टिजर, गीत तथा पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारलाई बाक्लो बनाउदैछ । यता काँडेतारले त देशव्यापी रुपमा विशेष शो नै गर्दै फागुन २५ गतेको प्रचारप्रसार गरिरहेको छ । आफुले अन्य फिल्म भन्दा अगाडि प्रदर्शन मिति तय गरेकोले काँडेतारका कलाकार तथा निर्देशक नवल खड्का पछाडी हट्ने पक्षमा छैनन् । उनले फिल्मलाई डिजिटल प्रचारप्रसार स्वरुप ‘सके जोबन दिम्ला मुया’ बोलको गीत सार्वजनिक गरेका छन् ।

यता उपहार पनि बैशाखबाट अगाडि सरेको फिल्म भएकोले यो फिल्म पनि निर्धारित मितिमै प्रदर्शन हुने पक्कापक्की छ । उपहार निर्माण युनिटले पनि प्रचारप्रसारलाई बाक्लो बनाउदै गैरहेको छ । केहिअघि यो फिल्मको ‘मुटुको चार आना’ बोलको गीत सार्वजनिक गरिएको थियो । यता रङ्गेलीले पनि सोही मितिलाई नै तार्गेट गरेर फिल्मका क्यारेकटर पोस्टरहरु सार्वजनिक गरिरहेको छ भने अब प्रचारप्रसारलाई आक्रमक बनाउने तयारिमा निर्माण युनिट छ ।

फिल्मका निर्देशक अर्जुन सुवेदीका अनुसार आधा दर्जनबढी प्रचारप्रसारका सामग्री तयार गरिदैँ छ । निर्माण युनिटले माघ १ गते अफिसियल इन्ट्रो टिजर सार्वजनिक गर्ने तयारी गरेको छ भने त्यसपछि एक विवाह गीत र अर्को आईटम गीत र ट्रेलर सार्वजनिक गर्ने निर्देशक अर्जुनले बताए । जे होस्, यो भिडन्त रोचक हुने देखिन्छ । त्यसै पनि त्यो दिन शिवरात्री । रोचक माथी अझै रोचक र रौनक यी फिल्महरुले थप्नेछन् । सबै फिल्म हिट हुने शुभकामना ।

अगाडिकाे पाेस्ट

‘मिस युनिभर्स नेपाल २०२४’को घोषणा, फेरियो आयोजक संस्था

अर्काे पाेस्ट

‘मिसेस वर्ल्ड २०२४’मा सहभागी हुन अमेरिका उडिन् पृथ्वीया, ताज नेपाल ल्याउने लक्ष्य

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana