Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

ज्योती मगरमाथी भद्दा मजाक नगर्न गायिका एलिना चौहानको आग्रह

✍ सुवास संकल्प
पुस २४, २०८० मा प्रकाशित
ज्योती मगरमाथी भद्दा मजाक नगर्न गायिका एलिना चौहानको आग्रह

इटहरी/ केही दिनअघि गायिका ज्योती मगरले स्टेजमा प्रस्तुति दिँदै गर्दा जोशका साथ उफ्रिदैँ गर्दा स्टेज भ्वाङ परेर लडेको भिडियो सोमबार सामाजिक संजालमा भाइरल भयो । जस्ले मिडियामा पनि स्थान पायो । यता संजाल प्रयोगकर्ताहरुले ज्योतिलाई मजाक बनाए र ट्रोलको पात्र बनाए । त्यसैपनी ट्रोलको सिकार भैरहने ज्योतिको यो घटनाले त झन ट्रोलरहरुलाई ठुलै खजना भयो । यता गायिका एलिना चौहानले ज्योतिको समर्थन गर्दै सामाजिक संजालमा एक स्ट्याट्स पोस्ट गरेकी छन् ।

सोमबार राती उनले लेखेको स्ट्याटसमा यो दुखद घटनामा भद्दा मजाक नगर्न आग्रह गरेकी छन् । एलिनाले ‘संदर्भ ज्योति दिदि’ भन्दै सुरु गरेको सट्याटसमा यस्तो लेखेकी छन् ‘आफ्नै ब्यस्तताको कारणले थोरै ढिलो भए तरपनि । कुरा गएको साताको रहेछ । मैलेपनि भरखरै भिडियो भाईरल भएपछि थाहा पाए । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति दिदिले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केहि कमजोरी देखियो र दिदि अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो ।’

आफ्नै पनी कार्यक्रममा प्रस्तुति दिदै गर्दा दर्शकलाई आफुप्रती आकर्षण गर्न पर्ने कठिनाई र दुखलाई स्मरण गर्दै एलिनाले ‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफु अघिका दर्शकलाई रुझाउन अनि उहाँहरुको ध्यान आफु प्रति खिच्न कति कठिन छ त्यो मैले मजले महशुस गर्न सक्छु । उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला ।’ भनेकी छन् ।

उनले थप लेख्दै ‘सबैलाई ज्योति दिदिको आवाज, प्रस्तुति र ज्योति दिदिनैपनि मन नपर्न सक्छ तर त्यो दुर्धटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाईपनि मन पराउनु हुन्न, हो सबैको आ-आफ्नो संगीत र अभिनयको स्वाद फरक हुन सक्छ त्यसो भन्दैमा ज्योति दिदिलाई मन पराउने दर्शक श्रोताकोपनि कमि छैन । यस्ता दुर्घटना नहोस भनि सम्पूर्ण कार्यक्रम आयोजकहरुलाई यी कुराहरुमा अत्यन्तै गम्भिर भई ध्यान पुराउनुहुन म बिनम्र अनुरोध गर्दछु । शुभ रात्री ।’ भनेर लेखेकी छन् । उनको सो पोस्टको कमेन्टमा मिश्रित कमेन्टहरु आएका छन् ।

ज्योतिले यसअघि पनि सयौं स्टेजमा यस्तै जोसिलो प्रस्तुति दिइसकेकी छन् । तर, यो प्रकृतीको घटना भने उनिमाथी पहिलो हो । ज्योति मगर भन्ने बित्तिकै प्रस्तुती र उनको पहिरनले उपस्थित दर्शक तताउने भन्ने चलनचल्ती छ । यथार्थ हो पनि, उनका केही गीतहरु सुपरहिट छन् । त्यो संगै उनको नाम र उनले लगाउने पहिरन पनि । र उनलाई कार्यक्रममा बोलाउदा त्यही गीतको संगीतको सुरमा केटाहरु लट्ठै पार्ने पहिरनमा केही डबलअर्थी कुराहरु सहित दर्शकलाई उफार्दै आफू पनि बुरुक बुरुक उफ्रिन्छिन् । तर, पछिल्लो उफ्राईले भने दुखद घटना भयो । इलामको माई नगरपालिका १ अवस्थित बिहिबारेमा आयोजना भएको ‘१३ कुने सिमसार महोत्सवमा यहि पौष २० गते प्रस्तुतीको क्रमम भएको यो घटनाले उनको देब्रे खुट्टामा चोट समेत लागेको थियो ।

अगाडिकाे पाेस्ट

दयाहाङ बिनै ‘मनसरा’को छायांकन सुरु, पहिलो दिन मिरुना र प्रवीणको दृष्य कैद

अर्काे पाेस्ट

एकसमय नेपालि फिल्ममा रुचाईएका ‘भिलेन’ पुष्कर क्यानडामा सम्मानीत

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana