Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आजबाट हामी : डिथ्री अनलाइनबाट मनोरञ्जन खबरका लागी परिकला न्युज भएका छौ

✍ सुवास संकल्प
बैशाख १, २०८० मा प्रकाशित
आजबाट हामी : डिथ्री अनलाइनबाट मनोरञ्जन खबरका लागी परिकला न्युज भएका छौ

इटहरी/ पछिल्लोसमय नेपालका हरेक क्षेत्रमा डिजिटलाईजको अभ्यास भैरहेको देख्न सकिन्छ । यता मिडियालाई हेर्ने हो भने त रेडियो, पत्रपत्रिका तथा टेलिभिजन भन्दा डिजिटल मिडिया ‘अनलाइन न्युज पोर्टल’ को वर्चस्व रहेको छ । यस्तैमा मनोरञ्जन खबर प्रवाह गर्ने मिडियाहरुको लहर पनि राम्रै छ । देशको केन्द्र काठमाडौ मात्रै नभएर त्यहाँ भन्दा बाहिर रहेर पनि मनोरञ्जन खबर प्रवाह गर्ने मिडिया संचालित भैरहेका छन् । यस्तैमा ४ वर्षअघिबाट कोशी प्रदेशको मुटु इटहरीमा प्रधान कार्यालय स्थापना गरि www.dthreeonline.com नामक मनोरञ्जन क्षेत्रका गतिविधिलाई मात्रै समाचार बनाउने हामी आज अर्थात २०८० को बैशाख १ गतेबाट परिवर्तित भएका छौ ।

काठमाडौ बाहिर यो बिटमा मात्रै मिडिया संचालन गर्न सकिँदैन भन्ने मानसिकतालाई हामिले परिवर्तित गर्न खोजिरहेका छौ । कार्यालय तथा स्टुडियो नै स्थापना गरेर त्यहीबाट मनोरञ्जनको खबर प्रवाह गर्ने हेतुले ४ वर्षअघिबाट सुरुभएको डिथ्री अनलाइन परिवर्तित भई आजबाट www.parikalanews.com भएका छौ । बितेका ४ वर्षको अवधिमा हाम्रा पाठक तथा रंग क्षेत्रका ब्यक्तित्वहरुबाट पाएको मायाले हामी मनैदेखी खुशी छौ । अबको परिकला न्युजको यात्रामा पनि तपाईहरुको यस्तै साथ, माया र सल्लाह सुझाव निरन्तर पाईरहनेमा विश्वस्त छौ । हामिलाई हाम्रो न्युज पोर्टलसंगै सामाजिक संजाल फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम तथा ट्विटरमा ‘parikalanews’ सर्च गर्दा भेट्न सकिनेछ ।

डिथ्री अनलाइनको यात्रामा न्युज पोर्टलको नाम उच्चारणमा समस्या देखिएपछी हामिले हाम्रो कम्पनी “परिकला मिडिया प्रालि”को नामबाटै न्युज पोर्टल संचालन गर्ने निचोड सहित परिकला न्युज डटकमको यात्रा थालनी गरेका हौ । अनलाइन न्युज पोर्टल संग-संगै हामिले अब आफ्नै स्टुडियोबाट रंग गतिविधिका कार्यक्रम तथा रंग क्षेत्रका कलाकारहरुसंगको अन्तर्वार्तासहितको कार्यक्रम पनि हाम्रो युट्युब संस्करण अन्तर्गत ल्याउने तयारिमा छौ । हामी संग-संगै रहनुहोला । अन्त्यमा, सम्पुर्ण चलचित्रकर्मी, रंगकर्मी, संगीतकर्मी, कलाकर्मी, संचारकर्मी, हाम्रा पाठकवर्ग तथा तमाम नेपालिहरुमा नयाँ वर्ष २०८० सालको शुभकामना । – परिकला न्युज परिवार ।

अगाडिकाे पाेस्ट

बोर्ड अध्यक्ष केसी भन्छन् ‘प्रसाद २ रिलिज गर्न दिने बोर्डको निर्णय अनुसारकै अदालतको आदेश सम्मानजनक छ’

अर्काे पाेस्ट

नयाँ वर्षमा नयाँ फिल्म: जारी, बिहे पास र बुलाकीमा कुन हेर्ने ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana