Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पिफ्टले पैसा अभावमा थन्किएका स्क्रिप्टमा लघु, डकुमेन्ट्री र फिचर फिल्म नि:शुल्क निर्माण गर्दिने

✍ परिकला न्यूज
अशोज २७, २०८० मा प्रकाशित
पिफ्टले पैसा अभावमा थन्किएका स्क्रिप्टमा लघु, डकुमेन्ट्री र फिचर फिल्म नि:शुल्क निर्माण गर्दिने

इटहरी/ नेपाली चलचित्र क्षेत्रको उर्वर भुमी हो पुर्व अर्थात कोशी प्रदेश । यहाँ पछिल्लो समय चलचित्र क्षेत्र चलायमान देखिन्छ । यहाँ निर्माण भएका फिल्म प्रदर्शन, प्रिमियर देखी छायांकन संगै ठूलो बजेटमा बन्ने कमर्सियल फिल्महरु पनि कोशी प्रदेशमा छायांकन भैरहेका छन् । यस्तैमा यहि ठाउँमा अवसर छ र त्यसको उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य सहित कोशी प्रदेशको केन्द्र मानिने इटहरीमा स्थापना भएको पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनले पैसा अभावमा आफ्नो कला दर्शक माझ ल्याउन नसकिरहेका कथा तथा स्कृप्ट लेखकहरुलाई अवसर प्रदान गर्ने भएको छ ।

यो क्षेत्रमा इच्छा देखाएर केही गर्ने र बन्ने सोच भएकाहरुले सम्पर्क गर्न इन्स्टिच्युटका संचालक रोनिश राउतले बताए । उनका अनुसार आदिवासी जनजाती तथा पिछडिएका वर्गहरुको कथालाई प्रमुख प्राथमिकता दिइने छ । कथाको प्रकार र आकार हेरेर लघु फिल्म, डकुमेन्ट्री फिल्म तथा फिचर फिल्मको रुपमा निर्माण गरिनेछ । जसको लागी प्रोडक्सनको सम्पुर्ण काम इन्स्टिच्युटले नि:शुल्क गर्ने संचालक राउतले जानकारी गराए ।

उक्त फिल्म निर्माण पश्चात् विभिन्न ठाउँमा च्यारिटी शो गर्ने तथा विभिन्न फिल्म फेस्टिभलहरुमा सहभागी गराउन सहयोग गर्दिने उनको योजना रहेको छ । इन्स्टिच्युटले होस्टलको सुविधा सहित अभिनय, निर्देशन, स्कृप्ट राइटिङ लगायत फिल्म निर्माणमा आवस्यक पर्ने महत्त्वपूर्ण विधाहरुमा अनुभवी प्रशिक्षक मार्फत कक्षाहरु संचालन गरिरहेको छ । यो क्षेत्रमा भविष्य बनाउन इच्छुकले फिल्म पढ्नलाई काठमाडौ वा मुम्बई नै पुग्नुपर्छ भन्ने भ्रम तोड्नलाई इन्स्टिच्युटले उदाहरणीय काम गरिरहेको छ ।

अगाडिकाे पाेस्ट

भ्वाइस बिजेता किरण गजमेरको स्वरमा ‘अजात’, अभिनयमा पनि देखिए अब्बल

अर्काे पाेस्ट

दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’को विजेता भईन् एलिना र सजिना

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana