Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपालको बुहारी बने अलिजे, आयुषले पाकिस्तान र अलिजेले नेपालको झण्डा बोकेर फोटो खिचाए

✍ सुवास संकल्प
अशोज २०, २०८० मा प्रकाशित
नेपालको बुहारी बने अलिजे, आयुषले पाकिस्तान र अलिजेले नेपालको झण्डा बोकेर फोटो खिचाए

इटहरी/ टिकटकबाट चर्चामा आएको अन्तर्देशीय जोडि आयुष शिह ठकुरी र अलिजेह जमालीले इन्गेजमेन्ट गरेका छ । दुबै अलग अलग धर्मका हुन् । नेपालका आयुष हिन्दु धर्म मान्छन भने अलिजेह पाकिस्तानी नागरिक हुन् । उनी मुस्लिम धर्म मान्छिन् । अन्ततः यी २ लाई न देशले छेक्यो न त धर्मले नै । दुबैको परिवारको आपसी समझदारीमा दुबईमा इन्गेजमेन्ट गरेका हुन् । यतिबेला यो जोडि समाज परिवर्तन र रुपान्तरणको उदाहरणीय जोडिको रुपमा देखिएको छ ।

शुक्रवार इन्गेजमेन्ट गरेका यी अन्तर्देशीय फरक फरक धर्मका जोडिले बेलुका इन्गेजमेन्टकै पहिरनमा टिकटक लाईभ बसेका थिए । ठूलो परिश्रमका साथ एकअर्काको हुन सफल भएको भन्दै आयुष र अलिजेले खुशी साटेका छन् । नेपालको बुहारी बनेकी अलिजेले नेपालको र पाकिस्तान ससुराली बनाएका आयुषले पाकिस्तानको झण्डा बोक्दै फोटो खिचाएका छन् । विवाहको फाइनल मिति भने तय भैसकेको छैन् । तर, विवाह गर्दा नेपालमै नेपाली परम्परा अनुसार गर्ने बताएका छन् ।

टिकटक लाइभमा आफ्ना विगत सम्झदै रोएका थिए । यी २ ले २ महिनाअघि एक म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए । आफुहरुको रियल प्रेम प्रकट गरेको देखिने सो भिडियोलाई ४४ लाखभन्दा बढी पटक हेरिएको छ । इन्गेजमेन्टकै लागी भनेर आयुष केहिदिन अघि दुबई पुगेका थिए । बुर्का लगाएर टिकटकमा प्रस्तुत हुने अलिजेहले इन्गेजमेन्टमा पनि बुर्का लगाएकी छन् । अर्थात उनले अहिलेसम्म कहिँ कतै भिडियोमा अनुहार खुल्ला रुपमा देखिएकी छैनन् । टिकटकमा यतिबेला यी २ ले इन्गेजमेन्टका क्लिपहरु हालेपछि बधाई दिनेहरुको ओइरो लागिरहेको छ भने सो क्लिपहरु भाइरल भैरहेको छ ।

अगाडिकाे पाेस्ट

टिकटकमा लोकप्रिय अन्तर्देशीय जोडि आयुष र अलिजेले गरे इन्गेजमेन्ट

अर्काे पाेस्ट

केकी, बर्षा, प्रशान्त र प्रकाशको प्रमुख भूमिका रहेको ‘परदेशी-२’ को ट्रेलर रिलिज

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana