Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मेयर हर्क साम्पाङले गरे आफ्नै बारेमा बन्ने वृतचित्रको क्ल्याप हानेर शुभमुहूर्त (भिडियो सहित)

सुवास संकल्प

✍ परिकला न्यूज
चैत्र २०, २०७९ मा प्रकाशित
मेयर हर्क साम्पाङले गरे आफ्नै बारेमा बन्ने वृतचित्रको क्ल्याप हानेर शुभमुहूर्त (भिडियो सहित)

इटहरी/ धरानका मेयर हर्क साम्पाङको बारे वृतचित्र निर्माण हुने भएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष तथा नेपाल चलचित्र निर्देशक समाजका केन्द्रिय महासचिव समेत रहेका चलचित्र निर्देशक अरुण कुमार प्रधानले उक्त वृतचित्र निर्माण गर्न लागेका हुन् । शनिबार कोकाहा खोलाको डाँडामा धरानका मेयर हर्क साम्पाङले आफ्नै बारेमा बन्ने वृतचित्रको क्ल्याप हानेर शुभारम्भ गरे । वृतचित्रमा हर्कले थालनी गरेको श्रम क्रान्तिलाई समावेश गरिनेछ भने उनको यो अभियानलाई अझै बिस्तारित गर्न उक्त वृतचित्र विभिन्न फेस्टिभलहरुमा पठाउने निर्माता तथा निर्देशक प्रधानको योजना रहेको छ । यतिबेला कोकाहा खोलाबाट धरानेहरुलाई पानी खुवाउने अभियानमा मेयर साम्पाङ जुटिरहेका छन् । हेर्नुस भिडियो

सोही अवसरमा देशभरका जनताले आर्थिक सहयोग तथा सम्बन्धित ठाउमै पुगेर श्रमदान गरिरहेका छन् । वृतचित्र निर्माता तथा निर्देशक प्रधान समेत केही चलचित्रकर्मीहरु सहित कोकाहा खोलामा श्रमदान गर्न पुगेका थिए । उनले ४० केजिको पाईप २ जनाले बोकेर झण्डै १० किलोमीटरको भिरको बाटोमा हिडेको अनुभव सुनाए । आफ्नो तर्फबाट श्रमदान पश्चात् उनले साम्पाङको हातबाट आफुले बनाउने वृतचित्रको शुभमुहूर्त गरेका हुन् । शुभमुहूर्त पछि त्यहाँको गतिविधिहरुलाई वृतचित्रमा राख्नको लागी छायांकन समेत गरिएको थियो ।

प्रधानका अनुसार यो वृतचित्र निर्माणमा लाग्ने सम्पुर्ण खर्च सबै आफैले बेहोर्नेछन् । यो संगै कोकाहा खोला खानेपानी अभियानलाई सहयोग पुर्याउन उनले निर्माण तथा निर्देशन गरेको ‘१२ नेपाली १ चिहान’ फिल्मको धरानमा च्यारिटी शोको आयोजना समेत गरिने उनले बताएका छन् । आउँदो २०८० को बैशाख अन्तिममा फिल्मको च्यारिटी गरि त्यहाँबाट उठेको रकम कोकाहा खोला खानेपानी अभियानलाई सहयोग गर्ने डिथ्री अनलाइनसंगको कुराकानीमा प्रधानले बताए । धरानका मेयर हर्क साम्पाङ यतिबेला देश तथा बिदेशमा लोकप्रिय छन् । पदिय हैकम भन्दा जनताको स्थानबाट आफ्नो सेवालाई पर्वाह गर्दै आइरहेका साम्पाङको लोकप्रियताका कारण अन्य जनप्रतिनिधिहरु सचेत हुन थालेका छन् ।

अगाडिकाे पाेस्ट

झन्डै ७ वर्षे मुना-मदन झै माया चैट (भिडियो सहित)

अर्काे पाेस्ट

घर लिलाम गर्ने पत्रसहित कलाकार विक्रम श्रीको घरमा एनआइसी एसिया बैंकको सुरक्षागार्ड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana