Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युट्युबमा विपिन र सुहानालाई पछ्याउँदै दया र मिरुना, भदौ २९ मा कस्ले मार्ला बाजी ?

✍ सुवास संकल्प
भदौ २७, २०८० मा प्रकाशित
युट्युबमा विपिन र सुहानालाई पछ्याउँदै दया र मिरुना, भदौ २९ मा कस्ले मार्ला बाजी ?

इटहरी/ नेपाली फिल्म ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ प्रदर्शनको नजिक आइसकेको छ । तर, यता ‘एक भगवत् र एक गीता’ को नाम विवाद भएपछि भने निर्माण युनिटलाई तनाब भएको थियो । अहिले सो तनाब टुङ्गो लागेसंगै फिल्मले युनिभर्सल सर्टिफिकेट पनि पाईसकेको छ । यता युट्युब हेर्ने हो भने यतिबेला यो फिल्मको ट्रेलर हेर्नेहरुको संख्या उल्लेख्य छ । यो फिल्मको ट्रेलरले युट्युब ट्रेन्डिङको मुभी क्याटोगरीको दोश्रो स्थान कब्जा गरिरहेको छ भने ‘एक भगवत् र एक गीता’लाई ‘नाङ्गो गाउँ’ ले पछ्याई रहेको छ ।

ट्रेन्डिङको पहिलो नम्बरमा भने हाल प्रदर्शनरत साहरुख खान अभिनित बलिउड फिल्म ‘जवान’को ट्रेलर रहेको छ । दोश्रो नम्बरमा रहेको ‘एक भगवत् र एक गीता’लाई ११ दिनको अवधिमा ८ लाख बढी पटक हेरिएको छ । झरना थापा निर्देशित यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको अभिनय यो फिल्ममा रहेको छ । यता, ३ साताअघि सार्वजनिक भएको फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलरलाई भने १२ लाखभन्दा बढीपटक हेरिएको छ ।

दिपेन्द्र लामाले निर्देशन गरेको नाङ्गो गाउँ फिल्मको निर्माता जय श्रेष्ठ हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञि राज्यलक्ष्मी शाह, कर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ । दुबै फिल्म एकसाथ प्रदर्शन हुँदा ब्यवसायिक धक्का लाग्ने देखिन्छ । सुस्ताएको साउनलाई भदौले उकास्छ भन्ने आश गरिएको थियो । भदौमा यसअघि सार्वजनिक प्रदर्शन भएका फिल्महरुले अपेक्षाकृत व्यापार गर्न सकेन । अब ब्यापारिक रुपमा सम्भावना बोकेको यहि ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ हो । तर, एकसाथ जुध्दा भने त्यो सम्भावना पनि नरहने हो कि भन्ने संका उब्जिएको छ ।

अगाडिकाे पाेस्ट

आश्मा र कन्चन नाचिन् सिन्धु मल्लको ‘चिटिक्कै भाछु रे’को तेश्रो शृंखला ‘पछयौरी फाट्यो’मा

अर्काे पाेस्ट

यो शुक्रवारबाट प्रदर्शन हुने फिल्म ‘एक भगवत र एक गीता’ को ‘झिजिया’ गीत सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana