Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दोश्रो पटक पनि एअरपोर्टबाट फर्किएका थिए किरण गजमेर, यस्तो छ एम्बुलेन्स ढिला दिनुको कारण

✍ सुवास संकल्प
भदौ ११, २०८० मा प्रकाशित

इटहरी/ भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरले विजेता हुँदैगर्दा घोषणा गरेको २ ओटा एम्बुलेन्स अझै दिएका छैनन् । उनलाई अहिलेसम्म किन एम्बुलेन्स नदिएको भन्ने प्रश्नले आजित बनाईसकेको छ । घोषणा गरेको २ वर्ष बितिसक्दा पनि एम्बुलेन्स दिन नसक्नुमा आफुलाई नराम्रो लागेको बताएका छन् । उनले बिजेता भएबापत पाएको पुरस्कार रकमले दमक अवस्थित बेलडाँगीमा रहेको शरणार्थी शिविर र पथरीमा रहेको शरणार्थी शिविरका लागी उक्त एम्बुलेन्स दिने घोषणा गरेका थिए । एउटा एम्बुलेन्स उनले बिजेता बापत पाएको रकम र अर्को इन्ट्रा फाउन्डेसनको तर्फबाट दिइने घोषणा गरिएको थियो ।

हालै उनले परिकला न्युजमा गरिएको भिडियो कुराकानीमा यसबारे बताएका छन् । आफुले बिजेताबाट पाएको रकम एम्बुलेन्स खरिद गर्नका लागी भनेर इन्ट्रा फाउन्डेसनलाई पहिले नै दिइसकेको बताए । किरणका अनुसार शरणार्थी भएका कारण नेपालमा बोल्ने बित्तिकै समाजसेवा गर्न पनि सहज नभएको दुखेसो पोखे । पैसा भएर मात्रै नहुने उनको तर्क छ । हेर्नुस् उनीसंग गरिएको भिडियो कुराकानी:

आफू देखिने र नदेखिने ठाउँमा पनि एम्बुलेन्स नदिइएको बारे प्रश्न उठ्ने गरेको बताउँदै उनले पहिले नै एम्बुलेन्स खरिदको प्रक्रिया माथिल्लो चरणमा पुगिसकेको थियो तर राजनैतिक अस्थिरता र सरकार परिवर्तनका कारण उक्त प्रक्रिया रद्ध भयो । र पुनः नयाँ प्रक्रियाबाट जानुपर्ने बाध्यताका कारण ढिलाई भएको किरणले बताए ।

यहि कामका लागी नेपाल आउँदा एअरपोर्टबाट फर्किएको एकपटक मात्रै समाचार आयो । तर, त्यसपछि पनि आउँदा विभिन्न मन्त्रालयले दुख दिएको उनको भनाई छ । उनले मन्त्रालयको नाम लिन चाहेनन्, तर, उक्त मन्त्रालयहरुले चिट्ठि लेखेरै आउनको लागी सहज बनाईदिने र काम गर्न सक्ने आश्वासन दिइएर आफु आउँदा दोश्रो पटक पनि एअरपोर्टबाट फर्किएको तितो यथार्थ सुनाए । विविध कारणवश ढिलो भएपनी अब केही महिनाभित्रै एम्बुलेन्स हस्तान्तरण गर्ने उनले कुराकानीको क्रममा जानकारी गराएका छन् ।

अगाडिकाे पाेस्ट

‘ऐंचो पैंचो’ सफल हुनेमा ढुक्क कृषा: वर्षा भन्छिन् ‘मेरो क्यारेक्टर अर्थपूर्ण छ’, स्वस्तिमाको यस्तो आग्रह

अर्काे पाेस्ट

निधन भएका सानुलाई स्वास्थ्यलाभको कामना भन्दै सारुकबारे पहिलोपटक बोलिन् नम्रता श्रेष्ठ

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana