Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

५०/५० हजार राशीको कोशी प्रदेशब्यापी ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’को घोषणा

✍ परिकला न्यूज
पुस ५, २०८२ मा प्रकाशित
५० हजार राशीको कोशी प्रदेशब्यापी ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’को घोषणा

इटहरी/ कोशी प्रदेशका विभिन्न शहर तथा जिल्लामा लुकेर रहेका बाल प्रतिभालाई एक वृहत मञ्च दिने उद्देश्य र उनीहरू भित्र रहेको सौन्दर्य तथा बौद्धिक कलालाई आम जनमानसमा पुर्याउने सोच सहित प्रदेशस्तरीय वृहत बाल सौन्दर्य प्रतियोगिता ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुने भएको छ । शुक्रबार इटहरी अवस्थित चिया चौतारी क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै यो बारे जानकारी गराइएको हो ।

कोशी प्रदेशमा फेसन र मोडलिङको क्षेत्रमा लामो अनुभव संगालेको संस्था एल एण्ड सी मोडल एजेन्सी प्रा. लि. ले कोशी प्रदेशभरिका ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै यो प्रतियगिताको घोषणा गरेको हो । यसअघि एजेन्सीले सुनसरी लिटल प्रिन्स एण्ड एन्जल, विराटनगर लिटल प्रिन्स एण्ड एन्जल, प्रोभिन्सियल ब्राइडल फेसन शो, मिसेस धरान आइकन, लिटल मिस्टर एण्ड मिस धरान आइकन, मिस धरान सुपर आइकन, फेस अफ पूर्व लगायतका प्रतियोगिताहरू सफलतापूर्वक आयोजना गरिसकेको छ ।

एजेन्सीले बालबालिकाको आत्मविश्वास र नेतृत्व क्षमता बढाउन यो मञ्च तयार पारेको हो । संस्थाका सिईओ दिपक गिरिका अनुसार, यो केवल सौन्दर्य प्रतियोगिता मात्र नभई बालबालिकाको सर्वाङ्गीण विकासको पाठशाला हुनेछ । प्रतियगितामा सहभागी प्रतिष्पर्धी हरुलाई सहज बनाउन आयोजकले विभिन्न ७ शहरमा अडिसन र सोही स्थानमा तालिमको व्यवस्था गरेको छ ।

@parikalanewsofficial

तालिममा बालबालिकालाई पर्सनालिटी डेभलपमेन्ट, पब्लिक स्पिकिङ, योगा सिकाउनुका साथै संवेदनशील विषय ‘गुड टच–ब्याड टच’ बारे पनि सचेतना जगाइनेछ । यो सँगै अन्य बौद्धिक तथा ज्ञानवर्धक तालिमहरु पनि आयोजकले प्रदान गर्ने प्रतियोगीताका अफिसियल कोरियोग्राफर साहिल गीत चौधरीले जानकारी गराए ।

यो प्रतियोगिताको पहिलो अडिसन बराहक्षेत्रमा यही शनिबार अर्थात् पौष ५ गते हुनेछ । यसपछि धरानमा पौष १२ गते, उर्लाबारी पौष १५ गते, कानेपोखरीमा पौष १९ गते, दमकमा पौष २६ गते, विराटचोकमा माघ ३ गते, विराटनगरमा माघ १० गते र इटहरीमा माघ १७ गते यो प्रतियोगीताको अडिसन गर्ने समय तय गरिएको छ । स्थानीय तालिमपछि अडिसन लिएकै स्थानमा सेमिफाइनल राउण्ड हुनेछ र त्यहाँबाट छानिएका उत्कृष्ट ५/५ प्रतियोगीले ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको शीर्ष उपाधि ‘जूनियर मिस्टर कोशी आइकन’ र ‘जूनियर मिस कोशी आइकन’ जित्ने बालबालिकाले नगद रु. ५०/५० हजार प्राप्त गर्नेछन् । त्यस्तै, फस्ट रनरअपलाई साइकल र सेकेन्ड रनरअपलाई ट्याब्लेट पुरस्कार दिइनेछ आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ भने विजेता र उपविजेताहरु ६ जनालाई नै विजेता- उपविजेताको स्कुलमा सतप्रतिशत छात्रवृत्तिको लागि समन्वयन गरिने आयोजकको भनाइ छ ।

अगाडिकाे पाेस्ट

५० हजार राशीको कोशी प्रदेशब्यापी ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’को घोषणा

अर्काे पाेस्ट

अबिषेक र आकृतिको प्रेमले भरिएको ‘कुमारी’को नयाँ गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana