Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

संगीत क्षेत्रका नाम चलेका व्यक्तिले सापटी लगेको पैसा फिर्ता नपाएपछि अन्जु पन्तको आक्रोश

✍ परिकला न्यूज
मंसिर २५, २०८२ मा प्रकाशित
संगीत क्षेत्रका नाम चलेका व्यक्तिले सापटी लगेको पैसा फिर्ता नपाएपछि अन्जु पन्तको आक्रोश

इटहरी/ चर्चित गायिका अन्जु पन्तले सांगीतिक क्षेत्रकै एक प्रतिष्ठित व्यक्तिले आफूसँग सापटी लगेको रकम फिर्ता नगरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी छिन् । पन्तले आफ्नो आधिकारिक फेसबुक मार्फत एक स्ट्याटस लेख्दै नेपालको संगीत क्षेत्रमा ‘नाम चलेका’ एक व्यक्तिले १५ दिनमा फिर्ता गर्ने सर्तमा लगेको रकम ५ महिना बितिसक्दा पनि फिर्ता नगरेको गुनासो गरेकी हुन् ।

गायिका पन्तका अनुसार ती व्यक्तिले १५ दिनका लागि भन्दै रकम लगेका थिए । तर, महिनौँ बितिसक्दा पनि रकम फिर्ता गर्नुको साटो ‘भोलि दिन्छु, पर्सि दिन्छु’ भन्दै भाका सार्ने काम मात्र भइरहेको छ । उनले ती व्यक्तिले अझै पनि भाका राख्न नछोडेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।

@parikalanewsofficial

लामो समयसम्म धैर्य गर्दा पनि रकम फिर्ता नभएपछि गायिका पन्तले अब कडा कदम चाल्ने संकेत गरेकी छिन् । उनले ती व्यक्तिको नाम, तस्बिर र भिडियो नै सार्वजनिक गरी कानुनी कारबाहीमा जानुपर्ने बाध्यात्मक अवस्था आउन लागेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, “अब के गरौँ ? नाम, फोटो, भिडियो सार्वजनिक गरी कानुनी कारबाहीमा जानै पर्ने बाध्य होला जस्तो छ । त्यो अवस्था नआओस्।”

यस्तो छ उनको पूरा स्ट्याटस:
(फटाहा) नेपालको संगितक्षेत्रमा नाम चलेका एकजना महासयले १५ दिनमा दिन्छु भनेर लगेको मेरो पैसा भोली दिन्छु पसीं दिन्छु भन्दै भाका राख्दा राख्दै ५ महिना कटिसक्यो अझै भाका राख्न छोडेका छैनन् । आजपनि भाका नै राखेका छन् । अव के गरौँ, नाम,फोटो भिडियो सार्बजनिक गरि कानुनी कारवाहीमा जानै पर्ने बाध्य होला जस्तो छ । त्यो अवश्था नआओस् । के भन्नुहुँछ तपाई हरू??

अगाडिकाे पाेस्ट

धरानको ‘शिव सिनेमा’अब मल्टिप्लेक्स बन्ने, आगामी वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी

अर्काे पाेस्ट

छोराको सिरानीमा पासपोर्ट, आमाको मन भक्कानियो: ‘आ बाट आमा’को भावुक टिजर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana