Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इनरुवामा एकल महिलालाई यो शुक्रवार फिल्म ‘बगान’ निशुल्क: आवतजावतको सुविधा

✍ सुवास संकल्प
साउन ९, २०८० मा प्रकाशित
इनरुवामा एकल महिलालाई यो शुक्रवार फिल्म ‘बगान’ निशुल्क: आवतजावतको सुविधा

इटहरी/ एकल महिलाको कथाव्यथामा निर्माण भएर हाल प्रदर्शनरत फिल्म ‘बगान’ सुनसरी सदरमुकाम इनरुवामा निशुल्क प्रदर्शन गरिने भएको छ । इनरुवा ५ वडा कार्यालयले एक बिज्ञाप्ति जारी गर्दै यो अवसर प्रदान गर्ने जानकारी गराईएको हो । इनरुवा अवस्थित ५ नम्बर वडामा रहेका एकल महिलालाई लक्षित गर्दै आवतजावतको सुविधा सहित फिल्म ‘बगान’ प्रदर्शन गर्न लागिएको हो । फिल्मका माध्यमबाट समाजमा मनोरञ्जन मात्रै हैन सुचना, शिक्षा र सचेतना पनि फैल्याउन सकिन्छ भन्ने हेतुसहित सरकारी तवरबाट चालिएको यो कदमलाई स्वागतयोग्य मान्न सकिन्छ ।

इनरुवा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष अनिल कुमार पोख्रेलद्वारा जारी बिज्ञप्तिका अनुसार ‘बगान’ फिल्म यहि आउदो शुक्रवार अर्थात साउन १२ गते १२ बजे प्रदर्शन गर्न लागिएको हो । इनरुवाको सिबि सिनेमा हलमा प्रदर्शन गरिने फिल्म हेर्नको लागि एकल महिलाहरुलाई आव्हान गरिएको छ । जारी बिज्ञप्तिका अनुसार उक्त फिल्म हेर्नको लागी यहि बुधवार दिनको १ बजे ५ नम्बर वडा कार्यालय इनरुवामा नागरिकताको फोटोकपी र एकल महिला भत्ता कार्ड सहित उपस्थिति हुन अनुरोध गरिएको छ ।

औसत व्यापार गरिरहेको फिल्म यतिबेला प्रदर्शनको दोश्रो हप्तामा छ । अन्य कुनै फिल्म प्रतिष्पर्धी नभैरहेको अवस्थामा यो फिल्मले मौका उठाईरहेको छ तर, खासै चर्चा भने बटुल्न सकिरहेको छैन । फिल्मको १० दिने कलेक्सन हेर्ने हो भने ७० लाख भन्दा बढी रहेको निर्माण युनिटको भनाई छ । फिल्मलाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् । उनले यहि फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन् भने उनी सहित करिष्मा मानन्धर, आकाश श्रेष्ठ, नीर शाह, प्रमिला कार्की, मिथिला शर्मा, बसुन्धरा भुषालको प्रमुख भुमिका रहेको छ । फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । काठमाडौ महानगरपालिकाले केहि दिनअघि जथाभावी पोस्टर टासेको भन्दै ५० हजार जरिवाना तिराएपछी फिल्मले अझै पब्लिशिटी पाएको थियो ।

अगाडिकाे पाेस्ट

गिनिज बुकमा समेत नाम लेखाएकी मोडल तथा अभिनेत्री छिरिङ शेर्पा फिल्म ‘कार्साङ’मा अनुबन्धित

अर्काे पाेस्ट

घर छाडेको ४ वर्षपछि पुर्व मिस नेपाल माल्भिका सुब्बाको श्रीमान रियान श्रेष्ठसंग डिभोर्स

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana