Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘म त सुतेर उठेको पैसामा’ बोलको गीतसहित ‘माग्ने राजा’को प्रचार तिव्र

✍ परिकला न्यूज
साउन ६, २०८२ मा प्रकाशित
‘म त सुतेर उठेको पैसामा’ बोलको गीतसहित ‘माग्ने राजा’को प्रचार तिव्र

इटहरी/ चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र विल्सन विक्रम राई ‘तक्मे बुढा’को रोचक केमेस्ट्री लिएर आउँदै गरेको फिल्म ‘माग्ने राजा’ले दोस्रो गीत सार्वजनिक गर्दै प्रचार अभियानलाई तिव्र बनाएको छ । ‘म त सुतेर उठेको पैसामा’ शीर्षकको यो गीत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा केदार र विल्सनसँगै बालकलाकार रोनिश खड्का फिचर्ड छन् ।

गायन, संगीत, शब्द तथा एरेञ्ज एकै साथ सम्हालेका बाबुल गिरीलाई चाइल्ड भर्सनमा रोनिशले स्वरमा साथ दिएका छन् । गम्भीर बिष्टको कोरियोग्राफीमा तयार भएको यो गीतको अडियो–भिजुअल पक्ष प्रभावशाली देखिन्छ । शब्द, लय र दृश्य संयोजनले यो गीतलाई टिकटक र फेसबुक रिल्समा भाइरल गराउने सम्भावना बलियो देखिएको छ । झण्डै ८ वर्षको अन्तरालपछि निर्देशनमा फर्किएका ऋषि लामिछानेको निर्देशनमा बनेको ‘माग्ने राजा’ भाद्र ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । हेर्नुस् भिडियो।

यो फिल्म मुनाल घिमिरेको निर्माण तथा प्रस्तुति हो, जो हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष समेत हुन् । ‘इच्छा’पछि लामो समयपछि उनी पुनः फिल्म निर्माणमा फर्किएका हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदार, विल्सन र रोनिशसँगै वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र पवित्रा साकी (मिस पबी) को अभिनय रहेको छ ।

फिल्ममा आर्यन सिग्देलको विशेष भूमिका छ भने छायाँकन नरेन्द्र मैनालीले गरेका हुन् । सामीप्य राज तिमल्सिनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको यो फिल्म आरआर फिल्म्सले वितरण गर्दैछ । आकर्षक गीत, चर्चित कलाकार र हास्यप्रधान कथावस्तुका कारण ‘माग्ने राजा’ले दर्शकको ध्यान तान्ने बलियो संकेत देखिएको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

टिकटक प्रतिष्पर्धा घोषणा गर्दै ‘कोशेढुङ्गा’को तीज गीत रिलिज, विजेताहरुलाई ६० हजार

अर्काे पाेस्ट

सिमरन पन्त र पल शाहको जोडी ‘आँ बाट आमा’मा बाँधिने पक्का

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana