Saturday, November 8, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दयाहाङ राई र माओत्से गुरुङको पुनः मिलन

✍ परिकला न्यूज
असार १९, २०८२ मा प्रकाशित
दयाहाङ राई र माओत्से गुरुङको पुनः मिलन

इटहरी/ पर्दा पछाडिका कुशल कथाकार माओत्से गुरुङ आफ्नो नयाँ फिल्म ‘पेन्सनपट्टा’ मार्फत दर्शकमाझ फर्किँदै छन्, जसमा सर्वाधिक रुचाइएका अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यो जोडीको दोस्रो सहकार्यले फिल्म वृत्तमा अहिलेदेखि नै उत्सुकता बढाएको छ।गत वर्ष माघमा प्रदर्शनमा आएको गुरुङ निर्देशित फिल्म ‘दयारानी’ ले बक्सअफिसमा मात्रै होइन, दर्शकको मनमा पनि राम्रै ठाउँ बनाउन सफल भएको थियो। ‘दयारानी’ बाट प्राप्त अनुभवलाई थप निखार्दै माओत्सेले ‘पेन्सनपट्टा’ लाई अझ सशक्त बनाउने अठोट लिएका छन्।

‘पेन्सनपट्टा’ को कथा, पटकथा र निर्देशन स्वयम् माओत्से गुरुङको रहेको छ। भूतपूर्व लाहुरेको कथा भन्ने अनुमान गरिए पनि, गुरुङले यसको केन्द्रबिन्दु एक लोभी व्यक्ति कसरी उदार मनको बन्छ भन्ने मानवीय रूपान्तरणमा रहेको स्पष्ट पारेका छन्। यो कथाले दर्शकलाई गहिरो भावनात्मक यात्रामा लैजाने विश्वास गरिएको छ।माओत्से गुरुङ फिल्म्स को ब्यानरमा बन्ने यो फिल्मको सम्पूर्ण छायांकन पोखरा र आसपासका सुन्दर लोकेसनहरूमा गरिनेछ। यसले फिल्मलाई दृश्यगत रूपमा थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। फिल्मको छायांकनको जिम्मेवारी सुशन प्रजापति ले सम्हाल्नेछन् भने सुरज तमु कास्टिङ निर्देशकका रूपमा रहनेछन्।

@parikalanewsofficial

आगामी कार्तिक महिनाको तेस्रो सातादेखि फिल्मको छायांकन सुरु हुनेछ। दयाहाङ राई बाहेक अन्य कलाकारहरूको टुंगो भने अझै लागेको छैन। प्रोडक्सन म्यानेजर डिबी गुरुङका अनुसार, बाँकी कलाकारहरूको घोषणा चाँडै नै गरिने छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगोमा रकममा बिक्री

अर्काे पाेस्ट

रिलिज मिति तय गर्दै आयो फिल्म ‘लडाइँ पहिचानको’ पोस्टर, मङ्सिर ५ देखि प्रदर्शनमा आउने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन
कलिउड न्युज

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन
कलिउड न्युज

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित
पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

कार्तिक २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana