Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्राइम भिडियोमा फिल्म ‘चित्रा’, ४३ भाषामा सबटाइटल

✍ परिकला न्यूज
असार १८, २०८२ मा प्रकाशित
प्राइम भिडियोमा फिल्म ‘चित्रा’, ४३ भाषामा सबटाइटल

इटहरी/ नेपाली फिल्म ‘चित्रा’ ले अब नयाँ कीर्तिमान बनाएको छ यो फिल्म अमेजन प्राइम भिडियोमार्फत विश्वभरका दर्शकले हेर्न पाउने भएका छन्। निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बनेको यो भावनात्मक पारिवारिक कथानक सिनेमा अब २ सयभन्दा बढी देशहरूमा उपलब्ध भएको छ, त्यो पनि हिन्दी डब संस्करणसहित ४३ विभिन्न भाषामा सबटाइटलसहित।

नेपालमा वि.सं. २०८० सालको पुष २७ गते प्रदर्शनमा आएको यो फिल्म अब कुनै भूगोलको सीमामा बाँधिएको छैन। अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो नेपाली कथा आफ्नो स्क्रिनमा हेर्न सक्नेछन्।निर्माण पक्षका अनुसार ‘चित्रा’ अमेजन प्राइममा ग्लोबल रूपमा रिलिज हुने पहिलो नेपाली फिल्म बनेको छ। यसअघि पनि केही नेपाली फिल्महरू अमेजन प्राइममा आएका थिए, तर तिनीहरू युके, युएसए लगायत सीमित क्षेत्रभित्र मात्र थिए। ‘चित्रा’ ले भने पहिलो पटक विश्वव्यापी स्तरमा नेपाली फिल्मको पहुँच बनाएको हो।निर्देशक घनश्याम लामिछाने भन्छन्, “यो फिल्मको सफलता केवल हाम्रो टीमका लागि मात्र होइन, समग्र नेपाली फिल्म उद्योगका लागि प्रेरणाको स्रोत बन्न सक्छ। ‘चित्रा’ ले संसारभरिका दर्शकसमक्ष नेपाली कथा र भावनालाई पुर्‍याएको छ यो सुरुवात मात्रै हो।”

फिल्मको कथा एक रिटायर्ड बाबु र छोरीबीचको संवेदनशील सम्बन्ध वरिपरि घुम्छ, जसमा भावनात्मक द्वन्द्व, पारिवारिक प्रेम र सामाजिक यथार्थ मिसिएको छ। कथाले नेपाली परिवारभित्रको न्यानोपन र चुनौतीलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने प्रयास गरेको छ।फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल लगायतका अनुभवी तथा नयाँ पुस्ताका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाले सहनिर्माण गरेका हुन्।कथालेखन अजय अधिकारीले गरेका हुन् भने पटकथा मनिष गौतमको रहेको छ। महेश पौडेलको छायांकन र बनिश शाह तथा सन्देश शाहको सम्पादनले फिल्मलाई दृश्य र भावनात्मक रूपमा सशक्त बनाएको छ।

@parikalanewsofficial

हालसम्म उनले १०० भन्दा बढी नेपाली

अगाडिकाे पाेस्ट

बुद्धि तामाङ अभिनीत ११ फिल्मको ग्रस ५ करोडभन्दा माथि

अर्काे पाेस्ट

फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगोमा रकममा बिक्री

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana