Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कञ्चन रिमालले पार गरिन् ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ को मेघा अडिसन

✍ सुवास संकल्प
असार १७, २०८२ मा प्रकाशित
कञ्चन रिमालले पार गरिन् ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ को मेघा अडिसन

इटहरी/ तेर्हथुममा जन्मिएर हाल स्थायी रुपमा परिवार सहित ईटहरीमा बसोबास गर्दै अध्ययनरत बालगायिका कञ्चन रिमालले लोकप्रिय गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ मा उत्कृष्ट यात्रा तय गरिरहेकी छन् । आइतबार प्रशारण भएको शोको पाँचौं एपिसोडमा उनले दमदार प्रस्तुति दिँदै मेघा अडिसन पार गरेकी छन् ।

उनको लागि डिजिटल अडिसन हुँदै अडिसन राउन्डसम्मको यात्रा सजिलो भने रहेन । अडिसन चरणदेखि नै उनी स्वास्थ्य समस्याले ग्रसित थिइन् । तर पनि उत्कृष्ट प्रस्तुति दिन उनको गायन क्षमताले कुनै सम्झौता गरेन । मेघा अडिसनकै समयमा पनि उनी अस्वस्थ थिइन्, तर कालजयी गीत “आँखा छोपी नरोउ भनी भन्नु पर्या छ” प्रस्तुत गर्दा ग्रान्ड जुरीहरुबाट उनले ८७ अंक प्राप्त गरिन् । त्यसकै आधारमा उनी अर्को चरणमा प्रवेश गर्न सफल भइन् ।

@parikalanewsofficial

यस्तै निर्णायकहरू दिप श्रेष्ठ, सुवानी मोक्तान र स्वप्न सुमन पनि उनको प्रस्तुती देखेर मख्ख थिए । निर्णायक सुवानिले उनको खुलेर प्रसंशा गरिन् । १५ वर्ष मुनिका प्रतिभावान बालबालिकाको सहभागिता रहेको यस फ्रेन्चाइज कार्यक्रमबाट यसपटक विजेताले विद्युतीय कार (बीएडब्लु ब्रम्बी) पुरस्कार स्वरूप जित्नेछन्, जुन नेपाली रियालिटी शोको इतिहासमै पहिलो पटक बालप्रतिभाले यस प्रकारको उपहार प्राप्त गर्दैछन् ।

यो कार्यक्रमको सञ्चालन सुमन कार्कीले गरिरहेका छन् भने निर्देशक एलिन श्रेष्ठ रहेका छ । नोबडी प्रोडक्सनद्वारा निर्मित ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ डोको युट्युब च्यानल र स्पेस ४के टेलिभिजनमार्फत हरेक आइतबार र सोमबार राति ८:३० बजे प्रसारण हुँदै आएको छ ।

अगाडिकाे पाेस्ट

‘आँखा’ ले जित्यो अन्तर्राष्ट्रिय मन, इटालीमा उत्कृष्ट ड्रामा र अभिनेत्रीको अवार्ड

अर्काे पाेस्ट

‘यो मन त मेरो नेपाली हो’ लाई सरकारको साथ, पाठ्यक्रम विकास केन्द्रबाटै शुभकामना

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana