Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सहकारी ठगीको कथा पस्किने ‘महाभोज’को ट्रेलर सार्वजनिक, जेठ १५ मा रिलिज हुँदै

✍ परिकला न्यूज
जेष्ठ ६, २०८२ मा प्रकाशित
सहकारी ठगीको कथा पस्किने ‘महाभोज’को ट्रेलर सार्वजनिक, जेठ १५ मा रिलिज हुँदै

काठमाडौं/ समाजमा व्याप्त सहकारी संस्थागत विकृति र त्यसबाट पीडित आम नागरिकको मार्मिक कथालाई पर्दामा उतार्ने जमर्को गरेको नेपाली कथानक फिल्म ‘महाभोज’को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ । यही जेठ १५ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस फिल्मको ट्रेलर आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच रिलिज गरियो ।
काठमाडौको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर प्रदर्शन गरिएको थियो ।

ट्रेलरले विशेषगरी सहकारी प्रणालीभित्र मौलाएको ठगी, आम बचतकर्ताले भोग्नुपरेको सास्ती र त्यसले निम्त्याएको भयावह स्थितिलाई सशक्त ढंगले चित्रण गरेको छ । ट्रेलरमा पैसा फिर्ता नपाएर औषधि उपचारबाट वञ्चित हुँदै ज्यान गुमाउन पुगेका निमुखा जनताको त्रासदी, सहकारीका कर्मचारीको मनोवैज्ञानिक द्वन्द्व र राजनीतिक आवरणमा हुने चलखेलको दम्भलाई स्पष्ट रूपमा देखाइएको छ । दैनिक ज्याला मजदुरीबाट जोगाएको सानो रकम समेत डुब्दा उत्पन्न हुने सामाजिक असमानता र केही पहुँचवाला व्यक्तिले कसरी सोझासाझाको पैसा दुरुपयोग गरी विलासी जीवन बिताइरहेका छन् भन्ने कटु यथार्थलाई ट्रेलरले निर्भीकतापूर्वक उजागर गरेको छ । हेर्नुस् ट्रेलर ।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला लगायतका स्थापित कलाकारहरूको प्रमुख भूमिका रहेको छ । ट्रेलरको अन्त्यमा भित्तामा लेखिएको ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्यले फिल्मले न्याय र सत्यको पक्षमा आवाज उठाउने सङ्केत गर्दछ । यो भनाइ फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा कलाकारहरूले सामाजिक सञ्जालमा पोस्ट गरी दर्शकमाझ उत्सुकता पैदा गर्न सफल भएका थिए ।

विकास सुवेदीको कथा तथा पटकथा रहेको यो फिल्म क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा बनेको हो । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौलाका साथै बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका अन्य कलाकारहरूको पनि अभिनय रहेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

प्रतिक्षित फिल्म ‘मोहर’को शिर्ष गीतको छायांकन सम्पन्न, पल र नीति रोमान्टिक अवतार

अर्काे पाेस्ट

एक्सन स्टार विराज भट्ट र सुशील श्रेष्ठपछि ‘राम नाम सत्य’मा दिव्या रायमाझीको इन्ट्री

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana